add

  • २०७७ चैत्र १८, बुधबार

    पत्रकार दबूको साधारण सभामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने

    नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने भएको छ । पत्रकार दबूले आज सूचना जारी गर्दै संस्थाको आठौं वार्षिक साधारण सभाको अवसरमा ३ जना पत्रकार र एउटा संचार गृहलाई संस्थागत सम्मान...

  • २०७७ चैत्र १८, बुधबार

    संस्कृति र जात्रा–पर्वको संरक्षणमा भावि पुस्तालाई बोध गराउन ‘काठमाडौं चिनौँ’ पाठ्यपुस्तकः प्रमुख शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (...

  • २०७७ चैत्र १७, मंगलबार

    वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन

    वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ । पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको थिए। विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा -संयुक्त) को महासचिव थिए । 

  • २०७७ चैत्र १७, मंगलबार

    गोरखामा समानान्तर जिल्ला कमिटी गठन

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो । सचिवालय सदस्यहरुमा कट्टेल, टेकराज भट्ट, सानुमाया...

  • २०७७ चैत्र १७, मंगलबार

    सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको...

  • २०७७ चैत्र १६, सोमबार

    सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रकाबासिन्दाले फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण

    नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका स्थानीय बासिन्दाले  काठमाडौं उपत्यकाको फोहोर–मैला विसर्जनमा गरेको अवरोधप्रति काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण भएको बताएको छ ।   काठमाडौँ महानगरपालिकाले फोहोर लिन आउने गाडीमा फोहोरपठाई...

  • २०७७ चैत्र ११, बुधबार

    पत्रकार दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न

    नेवाः पत्रकार राष्ट्रिय दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न भएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गर्दै दबूको साधरणसभा सम्पन्न भएको हो । साधरणसभाको उद्घाटन शत्रमा बोल्दै पत्रकार राष्ट्रिय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल...

  • २०७७ चैत्र १०, मंगलबार

    गायक रमेश ताम्राकारलाई सम्झिँदै विश्व नेवाः दिवस मनाइने

    यस वर्षको विश्व नेवाः दिवस स्वर्गीय गायक रमेश ताम्राकारलाई सम्झिँदै मनाइने भएको छ । वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सम्मानको साथै विभिन्न कार्यक्रमका साथ चौथो विश्व नेवाः दिवस मनाउन लागिएको जानकारी...

  • २०७७ चैत्र ८, आइतबार

    थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार ९२१ जना...

  • २०७७ चैत्र ८, आइतबार

    जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ नलिने

    नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् । नेता जोशीका स्वकीय सचिवले जोशीको परिवारले उक्त रकम नलिने बताएको छ । चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री...

  • २०७७ चैत्र ८, आइतबार

    २४ घण्टामा मात्रै भारतमा ४३ हजार सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । भारतको...

  • २०७७ चैत्र ८, आइतबार

    दिगु तलेजुका मूल पूजारीकाे रूपमा पुरूषाेत्तम नियुक्त

    काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । शनिबार दिगु तलेजुका सहायक पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी...

Pages