add

  • २०७८ बैशाख २१, मंगलबार

    कोविड अस्पताल बनाउन जोड दिँदै महानगरको ६१ औँ कार्यपालिका बैठक सम्पन्न

    कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै आजको कार्यपालिका बैठक सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकमा ‘कोविड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको...

  • २०७८ बैशाख २०, सोमबार

    सडकको धुलोसहित काठमाडौँमा ३० देखि ५० प्रतिशतले घट््यो फोहोरको मात्रा

    काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पु¥याउने गरेको थियो । आज १३ वटा गाडी पठाउने तयारी छ...

  • २०७८ बैशाख २०, सोमबार

    महानगरको करीव २ करोड ७५ लाख रुपैयाँ सहयोग, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

    काठमाडौँ ।  काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु...

  • २०७८ बैशाख २०, सोमबार

    कुनै समस्या परे मेयर, उपमेयरसहित जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नोस् : मेयर शाक्य

    काठमाडौँ । स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र परिवारलाई बचाउन सकिने भन्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाईनागरिक दायित्व ठानेर पालना गर्न आग्रह गर्नुभएको छ । अदृश्य शक्तिसँग लड्न सजिलो छैन...

  • २०७८ बैशाख १८, शनिबार

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र...

  • २०७८ बैशाख १३, सोमबार

    थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा

    काठमाडौंका वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन...

  • २०७८ बैशाख १३, सोमबार

    कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न

    २०७२ सालको महाभुकम्पले ध्वस्त भएको स्वयम्भुस्थित बुद्धचार्य पुजारीहरूको १७ वटा घर, कोपा द्य्ःछेँ र कर्मराज महाविहार बौद्ध गुम्बाको निर्माण कार्य सम्पन्न गरी आज एक औपचारिक समारोहमा प्रमुख अतिथि संघीय सांसद माननीय जीवनराम श्रेष्ठज्युबाट समुद्घाटन गरी...

  • २०७८ बैशाख ६, सोमबार

    जेष्ठ नागरिक र विद्यार्थीको सम्मानसँगै ताम्रकार समाजको स्वर्ण जयन्ती मनाइयाे

    ताम्रकार समाजले आफेनो स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट ताम्रकार समाज भवन जावलाखेलमा स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेवाः देय्...

  • २०७८ बैशाख २, बिहिबार

    काठमाडौँ महानगरपालिकाले बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी

    काठमाडौँ महानगरपालिकाले केही वर्षदेखि सम्झौताविना नै सञ्चालनमा रहेका पुरानो बसपार्कस्थित सिटी मार्केटका ११२ पसल सिलबन्दी गरेको छ । सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरले आज बलपूर्वक सिल गरेको हो ।...

  • २०७८ बैशाख २, बिहिबार

    कोरोना सङ्क्रमण फैलिँदै गएकोले भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु

    गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा  झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन्  कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।। योसँगै भारतको कोरोना...

  • २०७८ बैशाख १, बुधबार

    पूतली र मास्कको प्रयोगमा फेसन कार्यक्रम

    परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको...

  • २०७८ बैशाख १, बुधबार

    विष्णुमती नदी सरसफाइ अभियान सुरु

    नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ । संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ । विष्णुमती वरिपरिको...

Pages