-
२०७८ जेठ २४, सोमबार
आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग
चु जी फाउण्डेसन, ताइवान -TZU CHI FOUNDATION_ ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई Auto clave machine एक थान, portable X– ray machine, एक थान, ECG machine एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्रीमहास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी...
-
२०७८ जेठ २२, शनिबार
महानगरका वडा स्तरमा भेरोसेल खोप दिइने
जेठ २५ गतेदेखि ६० बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने कोविड विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ । स्वास्थ्य तथा जनसंख्या...
-
२०७८ जेठ २०, बिहिबार
महामारी विरुद्धको अभियान सबैको हो, आपसी सहकार्यबाट यसलाई नियन्त्रण गरौँ — मेयर शाक्य
काठमाडौँ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालय (महानगरको विशेष कोविड अस्पताल) लाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण...
-
२०७८ जेठ १९, बुधबार
होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका संक्रमितलाई राख्ने व्यवस्था महानगरले गर्छः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमित विरामीलाई काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेशन सेन्टरमा बस्न आग्रह गर्नुभएको छ । कोभिड–...
-
२०७८ जेठ १८, मंगलबार
भीम तुलाधरको ‘दोष’ बाहिरियो
नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक...
-
२०७८ जेठ १५, शनिबार
काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालनमा
काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने...
-
२०७८ जेठ १५, शनिबार
गायक दीप श्रेष्ठ अस्पताल भर्ना
गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन्। शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो । अस्पतालका अनुसार गायक श्रेष्ठलाई निमोनियाको समस्या देखिएको छ । स्वास्थ्यमा...
-
२०७८ जेठ १२, बुधबार
प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड
प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा आज आयोजित भच्र्युअल...
-
२०७८ जेठ १२, बुधबार
काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी चिकित्सालयमा कोविड अस्पताल सञ्चालन
काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा आज अस्पताल सञ्चालन शुभारम्भ गर्नुभएको हो । यसका...
-
२०७८ जेठ १२, बुधबार
वरिष्ठ गायक स्वयम्भूराज रहेनन्
वरिष्ठ गायक स्वयम्भूराज शाक्यको ६४ बर्षका उमेरमा निधन भएको छ । गत वैशाख २६ गतेदेखि उहाँ विपि स्मृति अस्पतालमा उपचार गराइरहनु भएको थियो । कोरोना संक्रमण देखिएका कारण उपचारका लागि अस्पताल भर्ना भएका शाक्यको पछिल्लो समय भने पीसीआर नेगेटिभ आएको परिवारले...
-
२०७८ जेठ ९, आइतबार
चाइना फाउन्डेसनबाट १७ वडालाई अक्सिजन सिलिन्डर प्रदान
काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले क्षेत्रपाटीमा संचालन गरेको आइसोलेसनका लागी चाइनीज संस्थाले अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनले आइसोलेसनका लागि २० वटा अक्सिजन सिलिण्डरको साथमा...
-
२०७८ जेठ ८, शनिबार
नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सुरु
काठमाडौँ महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरका प्रमुख विद्यासुन्दर शााक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा आइसोलेसनको शुभारम्भ...



