add

  • २०७८ आषाढ ५, शनिबार

    ४ वटा नगरपालिकामा सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नका लागि माग

    नेपालको संविधान र स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार स्थानीय सरकाले स्थानीय निश्चित भूगोललाई सांस्कृतिक संरक्षिति क्षेत्र घोषणा गर्न सकिने व्यवस्था अनुसार नेवाः आदिवासीहरुको संस्कृतिक संरक्षणका लागि माग गर्दै असार ४ गते एकै दिनमा चार वटा...

  • २०७८ आषाढ ५, शनिबार

    सघन छलफल गरेर सर्वसम्मत रुपमा नीति कार्यक्रम र बजेट पारित गर्छौः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो...

  • २०७८ आषाढ ४, शुक्रबार

    राहत तथा उद्दारका लागि थप ५०-५० लाख दिने काठमाडौं महानगरकाे घाेषणा

    काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपाेखरी थाङपाल र हेलम्बुलाई रु पचास-पचास लाख दिने घाेषणा गरेकाे छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन...

  • २०७८ आषाढ ४, शुक्रबार

    शताब्दी पुरूष गृह प्रवेश

    वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशी किस्ट मेडिकल कलेजमा उपचार गरी आज आफ्नो गृह प्रवेश हुनुभएको छ । समान्य हिँडडुल गर्न थालेपछि उहाँलाई घरै पठाइएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ ।   अस्पतालको स्रोत अनुसार डा.जोशीलाई...

  • २०७८ आषाढ ३, बिहिबार

    एक वडा एक नमूना विद्यालय कार्यक्रम’ कक्षा ४ देखि नैतिक शिक्षा

    काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने...

  • २०७८ आषाढ ३, बिहिबार

    मेयर रिसर्च फेलोसिपलाई निरन्तरता

    नीतिमा तथ्यमा आधारित नीति तर्जुमा गर्न मेयर रिसर्च फेलोसिप अन्तर्गत महानगरपालिकाका विविध विषयहरूमा शोध गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ । ‘यसका लागि शैक्षिक संस्थाहरूसँग सहकार्य गरिनेछ ।साथै महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको ज्ञान र...

  • २०७८ आषाढ ३, बिहिबार

    कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट

    सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। ‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश...

  • २०७८ आषाढ ३, बिहिबार

    महानगरपालिका कामबारे सुसूचित गराउन लेखनवृत्ति

    काठमाडौं महानगरपालिकाको गतिविधिहरुबारे महानगरवासीलाई सुसूचित गराउन समाचार तथा समाचारमूलक सामग्री उत्पादन गरी रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा काम गर्ने पत्रकार वा सञ्चारगृहलाई लेखनवृत्ति उपलब्ध गराइनेछ। साथै महानगरपालिकाले दैनिक रुपमा...

  • २०७८ आषाढ ३, बिहिबार

    नाकामा भेइकल क्लीनिङ सेन्टर स्थापना

    नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका स्थानीय तहहरूसमेतको सहभागितामा सार्वजनिक निजी साझेदारी अन्तर्गत निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख छ । काठमाडौं...

  • २०७८ आषाढ ३, बिहिबार

    विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने

    नीति तथा कार्यक्रममा नेपाल सरकारको निर्णयनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शुल्क मिनाहा गर्ने उल्लेख छ । ‘सुख्खाक्षेत्रका ग्राहकहरुको वक्यौता रकम मिनाह गर्ने व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ...

  • २०७८ आषाढ ३, बिहिबार

    काठमाडौँ महानगरपालिकाको नीति–तथा कार्यक्रममा सम्पदा संरक्षण प्राथमिकतामकाठमाडौँ महानगरपालिकाको नीति–तथा कार्यक्रममा सम्पदा संरक्षण प्राथमिकतामा

    नीति तथा कार्यक्रममा  महानगरपालिका क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परम्परागत बाजा सिकाउने गुरुहरू, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामाहरूलाई सम्मान गर्ने कार्यलाई निरन्तर दिइने उल्लेख छ । ‘काठमाडौं...

  • २०७८ आषाढ ३, बिहिबार

    काठमाडौँ महानगरपालिकाको नीति–तथा कार्यक्रम सार्वजनिक

    काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । आज सार्वजनिक गरेको नीति–...

Pages