-
२०७८ आषाढ १६, बुधबार
पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोविड संक्रमणबाट बचावटका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रदान गरेको छ । मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण...
-
२०७८ आषाढ १६, बुधबार
उपत्यकामा ५७२ सहित देशभर २८९२ जनालाई कोरोना संक्रमण पुष्टि, ३३५६१ सक्रिय संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा आज ५७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३६, भक्तपुरमा ४७र ललितपुरमा १८९ गरी ५७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर २ हजार ८९२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...
-
२०७८ आषाढ १६, बुधबार
बीपीको कार्यकर्ता नभए पनि अनुयायी हुँः मेयर शाक्य
जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । आज सो भवनको काँग्रेस सभापति शेरबहादुर देउवा, बीपीपुत्र डाक्टर सशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा...
-
२०७८ आषाढ १६, बुधबार
एमालेको महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा थपिए ८ जना नेता
नेकपा एमालेमा साबिककै केन्द्रीय कमिटी ब्युँतिएकाे छ । बुधबार महाधिवेशन आयोजक कमिटी भंग भएसँगै केन्द्रीय कमिटीबाटै कामकारबाही सञ्चालन हुने भएको हो । बैठकले एमालेको स्थायी कमिटीमा आठ जना थप गरेको छ । एमाले र माओवादी एकीकरणपछि स्थायी कमिटीमा थप भएको आठ...
-
२०७८ आषाढ १६, बुधबार
भोलिबाट मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ कित्ता आईपीओ सार्वजनिक हुँदै
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता बराबरको आइपिओ सार्वजनिक गर्दै छ । कम्पनीले कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणका लागि गरी एक सय रुपैयाँका दरले कुल ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्न...
-
२०७८ आषाढ १५, मंगलबार
काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान
काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । ०७२...
-
२०७८ आषाढ १५, मंगलबार
संवैधानिक इजलासमा सरकार पक्षको तर्क : दलबाट निर्वाचित सांसद स्वतन्त्र हुँदैनन्
संसद विघटनसँग सम्बन्धित रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी वहस आजको लागि सकिएको छ । सरकार पक्षका ३ नायब महान्यायाधिवक्ताको वहससँगै आजको लागि इजलासमा बहस सकिएको हो । आजको बहसको सुरुवात नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले गरेका...
-
२०७८ आषाढ १५, मंगलबार
काठमाडौं उपत्यकामा ४५८सहित देशभर २ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा आज ४५८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० गरी ४५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर २ हजार ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...
-
२०७८ आषाढ १५, मंगलबार
सेयर बजारबाट राज्यलाई भयो यतिधेरै भर, यसरी उठ्यो उठ्यो इतिहासकै धेरै कर
चालू आर्थिक वर्ष शुरू भए यता सेयर बजार निरन्तर उकालो लागेको छ । सूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड बन्ने क्रम जारी छ । पछिल्लो १ वर्षको अवधिमा नेप्से सूचक करिब अढाई गुणाले बढेर ३००० विन्दु पार गरेको छ भने दैनिक कारोबार रकम २० अर्बसम्म पुग्यो ।...
-
२०७८ आषाढ १५, मंगलबार
भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने
काठमाडौँ । भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानहरूबाट मात्रै कोभिड–१९ सङ्क्रमितको निःशुल्क उपचार हुने भएको छ। सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका मेडिकल कलेजहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएपछि अब सरकारी र अस्पताल र...
-
२०७८ आषाढ १५, मंगलबार
यातायात व्यवसायीको चेतावनी : असार १८ गतेदेखि सबै सार्वजनिक यातायात चलाउँछौं
काठमाडौं । निषेधाज्ञा खुकुलोसँगै स्थानीय प्रशासनले सार्वजनिक सवारीमा लागू गरेको जोरबिजोर प्रणालीको यातायात व्यवसायीले विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र...
-
२०७८ आषाढ १५, मंगलबार
अनामनगरको सरकारी जग्गामा बनेका टहरा महानगरपालिकाले हटाइदियो
काठमाडौँ । अनामनगरको पूर्वी गेट अगाडि रहेको सार्वजनिक जग्गा कब्जा गरी काठमाडौँ महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएर विभिन्न गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ती टहरा हटाइदिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...



