add

  • २०७८ आषाढ २७, आइतबार

    काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग वीरेन्द्र अस्पतालमा हेमोडाइलासिस सेवा सुरु

    वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । आइतबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले संयुक्त रुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ...

  • २०७८ आषाढ २६, शनिबार

    मन्त्री श्रेष्ठद्वारा दीखु पुल उद्घाटन

    कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को आज (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो । वहाँकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय...

  • २०७८ आषाढ २६, शनिबार

    काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को बजेट सम्र्वसम्मतिले पारित

    आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास भएको भएको छ । नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पास गरेको हो ।  असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौँ महानगरपालिकाका...

  • २०७८ आषाढ २५, शुक्रबार

    ईजरायलका सहयोगमा नेपालमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापनाः राजदूत शाक्य

    ईजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा ईजरायलबाट नेपाल पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ ।  विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका...

  • २०७८ आषाढ २४, बिहिबार

    उपत्यकामा ४२७ सहित देशभर थपिए १८७५ जना कोरोना संक्रमित, २९को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२जनालाई संक्रमण पुष्टि भएको छ ।  आज देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...

  • २०७८ आषाढ २४, बिहिबार

    बत्तिसपुतलीमा पौडेललगायतका नेताहरुको छलफल चल्दै, को-को छन् सहभागी ?

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन्। महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भारत तिवारीका अनुसार अहिले काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री...

  • २०७८ आषाढ २४, बिहिबार

    यी हुन् सबैभन्दा धेरै कोरोना खोप लाउने विश्वका १० देश !

    विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छस् चीनमा कोरोनाविरुद्धको  एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप...

  • २०७८ आषाढ २४, बिहिबार

    यी हुन् सबैभन्दा धेरै कोरोना खोप लाउने विश्वका १० देश !

    विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांक यसप्रकार छस् चीनमा कोरोनाविरुद्धको  एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप...

  • २०७८ आषाढ २४, बिहिबार

    आन्तरिक गृहकार्य गर्ने भन्दै एमाले कार्यदल बैठक स्थगित, आजै साँझ ७ बजे फेरि बस्ने

    काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलको बैठक आजै साँझ ७ बजे पूनः बस्नेगरि सम्पन्न भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनकाअनुसार आजै साँझ ७ बजे बस्ने बैठकले सबै कुरा टुँगो लगाउने छ । पार्टीभित्रका...

  • २०७८ आषाढ २३, बुधबार

    एमाले कार्यदलको बैठक सकियो : विवाद निष्कर्षउन्मुख, भोलि फेरि बस्ने

    काठमाडौं । नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक सकारात्मक बनेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । उनले विवाद समाधान...

  • २०७८ आषाढ २३, बुधबार

    जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट,तपाईलाई पर्यो कि परेन यहाँ बाट यसरी हेर्नुहोस्

    जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान १० बजे विक्री प्रवन्धक एनएमबी क्यापिटलमा लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो ।  क्यापिटलका अनुसार ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।...

  • २०७८ आषाढ २२, मंगलबार

    एमाले कार्यदलको बैठक सकियो, के भयो निर्णय ?

    काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक सकिएको छ । तीन घण्टासम्म सिंहदरबार भएको एकता कार्यदलको बैठकमा धेरै प्रगति भएको स्रोतले बतायो । बैठकमा बुँदागत रूपमा छलफल भएको र केही दिनमै सकारात्मक निकास निस्कने एक नेताले जानकारी दिए । बैठकबाट बाहिरिदैँ...

Pages