-
२०७८ आषाढ १४, सोमबार
प्रतिनिधि सभा विघटनविरूद्ध ५ विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्। आइतबार नेविसंघ, अनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी युनियन, अखिल छैंटौँलगायत पाँच विद्यार्थी संगठनका...
-
२०७८ आषाढ १४, सोमबार
उपत्यकामा असार २१ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइँदैन ?
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै एक साता थपिएको छ । सोमबार उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएर असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार मंगलबारदेखि...
-
२०७८ आषाढ १३, आइतबार
वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमा मेयरसँगै जनप्रतिनिधि, फलफुल र १२ हजार विशेष भत्ता
काठमाडौं । केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आउनु भएकी...
-
२०७८ आषाढ १२, शनिबार
मेयर महर्जनको रणनीति, बजेट तथा कार्यक्रम पास गर्ने बलजफ्ती
स्वनिगः अनलाईन, काठमाडौ । मेयर चिरिबाबु महर्जन बहुमत नगरसभा सदस्यलाई ‘ पेलेरै ’ ललितपुर महानगरपालिका चलाउने रणनीति अख्तियार गर्दै हुनुहुन्छ । यही रणनीति अन्तर्गत मेयर महर्जनले कार्यपालिकाबाटै स्वीकृति नै नगरी नीति तथा कार्यक्रम र बजेट सीमा बिहीबार...
-
२०७८ आषाढ १२, शनिबार
बाढीजन्य जोखिम रोकथाम, व्यवस्थापन पूर्वतयारीमा काठमाडौँ महानगर
काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो । विपद व्यवस्थापन विभागका प्रमुख...
-
२०७८ आषाढ ११, शुक्रबार
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै छन् । शिक्षा मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् ।...
-
२०७८ आषाढ १०, बिहिबार
सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट
महानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी लागु गर्ने पनि उल्लेख छ । ‘कोभिड—१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर आर्थिक बर्ष २०७८/७९ को...
-
२०७८ आषाढ १०, बिहिबार
काठमाडौँ महानगरपालिकाको बजेटः १८ अर्व ९५ करोड ७७ लाखको प्रस्ताव
काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख...
-
२०७८ आषाढ ७, सोमबार
काठमाडौँ महानगरपालिकाका मेयर बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण
सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख...
-
२०७८ आषाढ ६, आइतबार
म काठमाडौँ महानगरवासीको मेयर हुँ, दल हेरेर जनप्रतिनिधिलाई उपेक्षा गरिन, गर्दिनः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । तर,...
-
२०७८ आषाढ ६, आइतबार
‘कानून विपरीत’ महानगरपालिका हाँक्दै मेयर महर्जन
स्वनिगःअनलाईन, ललितपुर । मेयर चिरिबाबु महर्जनले कार्यपालिका बैठकलाई छलेर ‘कानून विपरीत’ ललितपुर महानगरपालिका सञ्चालन गर्न थालेपछि बहुमत कार्यपालिका सदस्यले त्यसप्रति असहमति पत्र दर्ता गराएका छन् । बहुमत कार्यपालिका सदस्यले मेयर महर्जन समक्ष तोक...
-
२०७८ आषाढ ५, शनिबार
‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक
गायिका विष्णुमाया व्यन्जनकारको गीत ‘जितः ख्वय्काः छ वने फइमखु’ को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ । कलाकार, पत्रकारहरुको उपस्थितीमा जुममार्फत भएको भर्च्युअल कार्यक्रममा गीत सार्वजनिक गरिएको हाे । कार्यक्रममा बोल्दै वरिष्ठ सिने पत्रकार साथै...


