-
२०७८ आषाढ २२, मंगलबार
उपत्यकामा ४९९ सहित देशभर थपिए २६३४ जना कोरोना संक्रमित, १५को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै आज देशभर थप २ हजार ६३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
-
२०७८ आषाढ २२, मंगलबार
जोरबिजोर प्रणाली हटाइए संगै काठमाडौं सडकमा देखियो यस्तो दृश्य
काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौँ उपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै...
-
२०७८ आषाढ २२, मंगलबार
५.२४ अंकले घट्यो नेप्से, ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब २२ करोड ४० लाख बराबरको...
-
२०७८ आषाढ २२, मंगलबार
सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौँ ल्याइयो
काठमाडौँ । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । प्रहरी कार्यलय...
-
२०७८ आषाढ २२, मंगलबार
प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी मल ल्याउन नसकेपछि कालोसूचीमा, अरु कुन कुन परे?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५ लाई सरकारले कालोसूचीमा राखेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई...
-
२०७८ आषाढ २२, मंगलबार
‘अब हामी मिल्दैनौं’ भन्दै निर्वाचन कार्यालयवाट निस्किए जसपाका नेता
काठमाडौ । विवाद उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी ९जसपा० अब औपचारीक रुपमै विभाजन हुने भएको छ । निर्वाचन आयोगमा भएको छलफलमा सहमति जुट्न नसकेपछि जसपा औपचारीक विभाजनमा पुगेको हो । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताका लागि...
-
२०७८ आषाढ २१, सोमबार
पछिल्लो २४ घण्टामा थपिए २६२२ सङ्क्रमित, २३ को मृत्यु
नेपालमा गत २४ घण्टामा २६२२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेको सहित २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख नाघेको छ भने मृत्यु...
-
२०७८ आषाढ २१, सोमबार
दोहोरो अंकले नेप्से घट्दा पनि धेरै मूल्य बढ्ने यी हुन् ८ कम्पनी
सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार साढे ८ अंक्ले घटेको बजार आज लगातार दोस्रो दिन पनि ओरालो लागेको हो । सूचकसँगै कारोबार रकममा पनि भारी घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर साढे ४ अर्बमा सीमित...
-
२०७८ आषाढ २१, सोमबार
अदालतमा बहस जारी,निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका गर्यो सार्वजनिक
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस चलिरहेकै बेला निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो...
-
२०७८ आषाढ २१, सोमबार
स्वीकृति बिना अबैध रुपमा औषधि खरिदबिक्री गरेको आरोपमा २ जना पक्राउ
कैलाली । चिकित्सकको स्वीकृति बिना अबैध रुपमा औषधि बिक्री र खरिद गरेको आरोपमा प्रहरीले धनगढीमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको...
-
२०७८ आषाढ २१, सोमबार
नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ ५ बजे सकिँदै, अब के गर्ला एमालेले ?
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन एमालेले माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम साँझ ५ बजे सकिँदैछ। १९ गतेको एमाले केन्द्रीय कमिटिको बैठकले आज ५ बजेसम्मको समय दिएको थियो। आईतबार उपमहासचिव विष्णु...
-
२०७८ आषाढ २१, सोमबार
नगर सभाबाट काठमाडौँ महानगरको आर्थिक विधेयक पारित
काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक ०७८ पारित भएको छ । राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । महामारीले उद्योग र वाणिज्य क्षेत्र...



