-
२०७८ श्रावण ५, मंगलबार
सरकारमा सहभागी हुँदै जसपा, साउन १० पछि मात्र मन्त्रीको टुंगो लाग्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुन् विभिन्न छलफल गर्दै आएको जसपाका उपेन्द्र पक्षका नेताहरु साउन १० पछि मात्र सरकारमा सहभागी हुने बताएका हुन् । सरकारमा कसरी सहभागी हुने तथा कोको मन्त्री बन्ने भन्ने...
-
२०७८ श्रावण ५, मंगलबार
कोभिड खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन साउदी अरेबियाले दियो अनुमति
साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न...
-
२०७८ श्रावण ५, मंगलबार
कोभिड खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन साउदी अरेबियाले दियो अनुमति
साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न...
-
२०७८ श्रावण ५, मंगलबार
जीवन बीमा शुल्क २८.७ र निर्जीवन बीमा शुल्क १५%ले बढ्यो
एक वर्षको अवधिमा जीवन बीमा शुल्क २८।७ तथा निर्जीवन बीमा शुल्क १५ प्रतिशतले बढेको छ। बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा जीवन बीमा कम्पनीहरुबाट कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड रुपैयाँ गरी...
-
२०७८ श्रावण ४, सोमबार
एनआइसी एशिया बैंकसहित यी कम्पनीको कारोबार उच्च
काठमाडौं । आज १ लाख ७ हजार ७९७ पटक शेयर कारोबार भएर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको ३ करोड ७५ लाख ७१ हजार ३५४ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ ।...
-
२०७८ श्रावण ४, सोमबार
वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति, कुनको कति ?
काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर आइपिओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी...
-
२०७८ श्रावण ४, सोमबार
ओली सरकारले नियुक्त गरेका पदाधिकारी अवैधानिक भन्दै कानुन व्यवसायीकाे सर्वोच्चमा रिट
काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा अध्यादेश जारी गरी बसेको बैठकबाट सिफारिस भइ नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई हटाउन माग गर्दै सर्वोच्चमा पुरक निवेदन दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले मंसिर ३० र...
-
२०७८ श्रावण ४, सोमबार
एसईईको नतिजा प्रकाशित नभई ११ कक्षामा भर्ना नलिन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ४८ ९६० मा भएको...
-
२०७८ श्रावण ४, सोमबार
दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से १३.८० अंकले बढेर दुई हजार नौँ सय ९४ दशमलब ४२ विन्दुमा पुगेको छ । त्यस्तै आज कारोबार रकम पनि लयमा फर्किएको छ । आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको...
-
२०७८ श्रावण ४, सोमबार
अवकाश पाएका देशभरका शिक्षकलाई आयो यस्तो खुसीको खबर
राष्ट्रिय किताबखाना (शिक्षक)ले देशभरका शिक्षकलाई प्रदान गर्ने निवृत्तभरण अबदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने जनाएको छ। किताबखानाबाट हुँदै आइरहेका सेवा निवृत्त शिक्षकका निवृत्तभरणसम्बन्धी कार्यहरू मध्ये केही कार्य...
-
२०७८ श्रावण ४, सोमबार
कांग्रेस निर्वाचन समितिको रिक्त सदस्य पदमा तेजबहादुर रावल नियुक्त
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका...
-
२०७८ श्रावण ४, सोमबार
एमालेको केन्द्रीय समिति बैठक सुरु, को-को भए बैठकमा सहभागी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एक सयभन्दा केही बढी नेताहरु सहभागी भए । अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षीय नेताहरु बैठकमा सहभागी भए । तर, माधव नेपाल पक्षका नेताहरुले भने बैठक बहिष्कार गरे । कार्यदलबीच भएको १० बुँदे सहमति...


