add

  • २०७८ श्रावण १२, मंगलबार

    यस्तो छ बैंकका कर्मचारीहरुलाई बिदा दिने निर्णय, सालभर कति दिन पाउँछन् बिदा

    काठमाडौं । बैंकका कर्मचारीलाई ३१ दिन बिदा दिएको छ । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई ३१ दिन बिदा पाउने व्यवस्था गरेको हो । यद्यपि, राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यसअघि नै सूचना प्रकाशन गरि २०७८ सालमा हुने बैंक बिदाका...

  • २०७८ श्रावण १२, मंगलबार

    काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच%ले वृद्धि, यस्तो छ दररेट

    काठमाडौं । काठमाडौंका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरोकार निकायको समन्वयमा आव २०७८र७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो। आव २०७७र७८ मा श्रमिकले...

  • २०७८ श्रावण ११, सोमबार

    ०४६ साल अघि जस्तो दलको ह्वीप नलाग्ने निर्दलीय प्रधानमन्त्रीको विपक्षमा छौँः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताउनु  भएको छ । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘हामी दलीय...

  • २०७८ श्रावण १०, आइतबार

    सिंहदरबारमा एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सुरु

    नेकपा एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा विघटित कार्यदलका सदस्यहरु एमालेका सांसदहरुको बैठक सुरु भएको हो । एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल भंग गरेको थियो । छलफलमा...

  • २०७८ श्रावण १०, आइतबार

    आजै स्वास्थमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवा, को हुने भयो मन्त्री ?

    प्रधानमन्त्री शेरबहादुर देउवा आजै स्वास्थ्यमन्त्री नियुक्ति गर्ने मुडमा देखिएका छन् । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रधानमन्त्री नै आलोचित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र भए पनि विभागीय जिम्मेवारी दिने मुडमा...

  • २०७८ श्रावण १०, आइतबार

    सशस्त्रका डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

    काठमाण्डौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी गरेको छ। एक महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि उनि...

  • २०७८ श्रावण १०, आइतबार

    विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

    काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शिर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । यसैबीच चन्दले आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । खड्गबहादुर विश्वकर्मा ‘...

  • २०७८ श्रावण १०, आइतबार

    राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक भिडियो बनाएको आरोपमा एक जना पक्राउ

    झापा । राष्ट्रपति र प्रधानमन्त्रीको अश्लील टिकटक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बर्मेली टोल निवासी ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ । घिमिरेले केही दिन अघि मात्र राष्ट्रपति...

  • २०७८ श्रावण १०, आइतबार

    राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले राजिनामा दिने घाेषणा

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष...

  • २०७८ श्रावण १०, आइतबार

    उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी, निर्णय लिन आज बैठक बस्दै

    काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी भएको बताइएको छ । यसबारे निर्णय लिन आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख...

  • २०७८ श्रावण ९, शनिबार

    स्यस्यः समाज भवन शिलान्यास

    स्यस्यः समाज यलको ललितपुर महानगरपालिकाको वडा नं १६ स्थित जग्गामा भवन निर्माणको लागि शिलान्यास भएको छ। उक्क्त कार्यक्रम वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट वर्तमान समय परिस्थितिलाई मध्यनजर गर्दै उहाँ कै स्वनिवासमा संकल्प पूजा गरि निर्माण स्थलमा...

  • २०७८ श्रावण ९, शनिबार

    सम्पदा संरक्षणका लागि आएका माग कुनै पनि रोकिएका छैनन् :प्रमुख शाक्य

    काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज विहान भजन खलमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण श्रेष्ठसहित पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभएको हो...

Pages