add

  • २०७८ श्रावण १३, बुधबार

    गोरखा अस्पतालमा कोभिडका बिरामी बढ्दै

    गोरखा । गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दै छन्। कोभिड १९ का बिरामी कुनै दिन भर्ना दर शुन्य भएकोमा अहिले दैनिक पाँच जनाभन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ।   बिगत एक सातायता दैनिक फिभरका बिरामी दोब्बर बढेको अस्पतालका सूचना...

  • २०७८ श्रावण १३, बुधबार

    कर नतिरेपछि माइकिन गर्न शुरु गर्दै महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ ।  महानगरले पटक–पटक सञ्चार माध्यममार्फत सूचना जारी गरी तिर्न अनुरोध गर्दा पनि अटेरी गरेपछि नाम सार्वजनिक गर्दै माइकिङसमेत गरेको छ...

  • २०७८ श्रावण १३, बुधबार

    माधव नेपालले देउवा सरकारमा जाने मन्त्रीको टुंगो लगाउदै

    सत्तारुढ गठबन्धनको शीर्ष बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । आजै माधव नेपालसहित शीर्ष नेताहरू पुनः छलफल गर्ने र सरकार सञ्चालनका विषयमा सहमति हुने बताइएको छ । सरकार गठन भएको दुई साता हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता...

  • २०७८ श्रावण १३, बुधबार

    गुठीले गर्ने सांस्कृतिक काममा महानगरपालिकाको अपनत्व

    काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका संस्कृति, सम्पदाहरू संरक्षण गर्ने क्रममा कुनै गुठी, खलःहरूको आफ्नै जग्गा छ भने त्यहाँ महानगरपालिकाले सांस्कृतिक भवन बनाइदिने गरेको बताउनुभएको छ । महानगरपालिकाको यो सहयोगले गर्दा काठमाडौंका...

  • २०७८ श्रावण १३, बुधबार

    गुल्मीमा जिप दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

    गुल्मी जिल्लाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ। जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो। दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ७ जना घाइते भएको गुल्मीका एसपी गोपालचन्द्र...

  • २०७८ श्रावण १३, बुधबार

    शेयर बजार खुलेको १५ मिनेटमै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?

    आज बुधवार शेयर बजार खुलेको १५ मिनेटमा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  मल्टीपर्पस फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९८...

  • २०७८ श्रावण १३, बुधबार

    खरिबोट माइक्रो बस स्ट््याण्डको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई कठिन

    काठमाडौँ महानगरको वडा १६ वोहोराटार ( खरिबोट माइक्रो बस स्ट््याण्ड) वनदेवी गल्लीमा रहेको २२ आना सार्वजनिक जग्गा जोगाउन स्थानीयलाई चुनौतीपूर्ण भएको छ । यसलाई जोगाउन उपभोक्ता समिति, टोल सुधार समिति, क्लव गरी स्थानीय १५ संघसंस्था लागेका छन् । उनीहरु...

  • २०७८ श्रावण १२, मंगलबार

    ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई पुनर्नियुक्ति गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा...

  • २०७८ श्रावण १२, मंगलबार

    नेपालमा कोरोना : २४ घण्टामा ३८९९ संक्रमित, २० जनाको मृत्यु

    काठमाडौँ । नेपालमा थप ३८९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २७२६ र एन्टीजेन परिक्षणबाट ११७३ गरि कुल ३८९९ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा...

  • २०७८ श्रावण १२, मंगलबार

    प्रदेश प्रमुख नियुक्त गर्न बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक जारी

    बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।  आजकै बैठकले...

  • २०७८ श्रावण १२, मंगलबार

    कांग्रेस क्रियाशील सदस्य : कुन प्रदेशमा कति ?

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विषय अझै टुंगिएको छैन । तर, टुंगिएका भनिएको आठ लाख ५२ हजार ७११ मध्ये सबैभन्दा धेरै क्रियाशील सदस्य वाग्मती प्रदेशका छन् । क्रियाशील सदस्य दोस्रोमा प्रदेश नम्बर–१ का छन् भने सबैभन्दा कम कर्णालीमा छन्...

  • २०७८ श्रावण १२, मंगलबार

    मन्त्री छान्‍न पेरिसडाँडामा माओवादी सचिवालय बैठक

    नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शुरू भएको छ। माओवादीका तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीको छनोट गर्न सचिवालय बैठक बसेको जनाएको छ। आजको सचिवालय बैठकमा मन्त्री चयनका विषयमा छलफल हुन लागेको माओवादीका एक...

Pages