add

  • २०७८ श्रावण २२, शुक्रबार

    यस्ता छन् मन्त्रीहरूले पालना गर्नुपर्ने १४ बुँदे आचारसंहिता

    शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले आचारसंहिता तयार पारेको हो । उक्त आचारसंहितालाई शुक्रबार गठबन्धनको शीर्ष नेताहरुको बैठकमा पेस गरिएको छ । आचारसंहितामा मुलुक र...

  • २०७८ श्रावण २१, बिहिबार

    अन्तिम दिन नेप्सेमा १६ अंकको गिरावट, १४ अर्ब ३१ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज बिहिबार  दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.६४ अंकले घटेर तीन हजार एक सय १० दशमलब ८१ विन्दुमा थामिएको छ ।  त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि गिरावट आएको छ । आज १४ अर्ब ३१...

  • २०७८ श्रावण २१, बिहिबार

    नेपाल पक्षको स्थायी कमिटी बैठकमा किन गएनन् सुरेन्द्र र योगेश ?

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।  बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा  सुरु भएको स्थायी कमिटी बैठकमा नेपालपक्षका नेताहरुको उपस्थिति रहेको छ। तर, नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने...

  • २०७८ श्रावण २१, बिहिबार

    काठमाडौं महानगरमा बढ्दै सङ्क्रमित, कुन वडामा कति

    कोरोना भारइसको दोस्रो लहर रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकासहित देशभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय देशभर फेला पर्ने सङ्क्रमितमध्ये एक तिहाइ उपत्यकामा फेला पर्ने गरेको स्वास्थ्य तथा...

  • २०७८ श्रावण २१, बिहिबार

    बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

    काठमाडौं । आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ। बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ। इसेवा, खल्ती, मोबाइल बैंकिङजस्ता माध्यमबाट भने...

  • २०७८ श्रावण २१, बिहिबार

    समयमै काम नगर्ने ७ ठेकेदार कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    काठमाडौं । सरकारकोे सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक देखि दुईवर्षसम्मका लागि कालोसूचीमा राखेको छ । बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)ले सूचना प्रकाशित गरी ७ कम्पनीलाई कालोसूचीमा राखेकोे हो।...

  • २०७८ श्रावण २०, बुधबार

    एकै दिन ४१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि...

  • २०७८ श्रावण २०, बुधबार

    एमाले नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृर्गौला प्रत्यारोपण गरिएको छ । नेता खनालको बुधबार (आज) भारतको एपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको हो । नेता खनालको सचिवालयकाअनुसार खनालको डाक्टरद्वय अखिल मिश्र र...

  • २०७८ श्रावण २०, बुधबार

    विश्वमा झन् बढ्यो कोरोना, यी हुन् कोरोनाबाट बढी प्रभावित भएका २० देशहरु

    काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार...

  • २०७८ श्रावण २०, बुधबार

    विवाद निरुपणका लागि देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

    क्रियाशील सदस्यता विवाद निरुपणका लागि कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र...

  • २०७८ श्रावण २०, बुधबार

    महन्थ ठाकुरको रिटको सुनुवाई न्यायाधीश राउतको इजलासमा

    जनता समाजवादी पार्टी (जसपा)का ‘नेता’ महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हुने भएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले...

  • २०७८ श्रावण २०, बुधबार

    छ बुँदे सहमति पश्चात् बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि स्वस्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्कर्मी काममा फर्किएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक...

Pages