-
२०७८ श्रावण २६, मंगलबार
एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट मात्रै गरेर बसेको छ : केपी ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएको छ । प्रतिनिधि सभामा आज मङ्गलवार सम्बोधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा...
-
२०७८ श्रावण २६, मंगलबार
८ दिनदेखि बेपत्ता किशोरीको शव फेला, प्रहरीले गर्यो बलात्कारको आशंका
उदयपुर । ८ दिनदेखि बेपत्ता उदयपुर त्रियुगा नगरपालिका–६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घर नजिकै मोहनपुर जंगलमा फेला परेको छ। उदयपुर जिल्ला प्रहरीले मक्किएको अवस्थामा शव फेला परेको जानकारी दिएको छ। साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि...
-
२०७८ श्रावण २६, मंगलबार
आफैँले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापनापछि पहिलो पटक सम्बोधन गर्दै ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आफैँले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभामा पुनःस्थापना भएपछि पहिलो पटक ओलीले बोल्न लागेका हुन् । ‘प्रमुम विपक्षी दलको नेता...
-
२०७८ श्रावण २६, मंगलबार
प्रतिनिधि सभाको आजको बैठकमा सरकारले 'यर्थाथपत्र' सार्वजनिक गर्ने
काठमाडौं । सरकारले मंगलवार मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधि सभाको मंगलवारको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन् । प्रतिनिधि सभाको बैठक मंगलवार...
-
२०७८ श्रावण २५, सोमबार
‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायोः मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताउनु भएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु...
-
२०७८ श्रावण २५, सोमबार
एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको, प्रमुख विद्यासुन्दर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताएका छन् । उनले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराए । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको...
-
२०७८ श्रावण २५, सोमबार
कांग्रेस महाधिवेशनबारे थप रणनीति बनाउन जिल्ला सभापतिहरुको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनबारे थप रणनीति तयार गर्न जिल्ला सभापतिहरुको बैठक बसेको छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकमा ४७ जिल्लाका जिल्ला सभापतिहरुको सहभागिता रहेको छ । बैठकमा ३५ जिल्लाका जिल्ला सभापतिहरु भौतिक रुपमा नै...
-
२०७८ श्रावण २५, सोमबार
एमालेको स्थायी कमिटी बैठक शुरू
कपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए । एमालेको...
-
२०७८ श्रावण २५, सोमबार
कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप दिइने
काठमाडौं । कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप लगाइँदै छ। चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका लगाउन...
-
२०७८ श्रावण २५, सोमबार
हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग पैसा छ, कसैसँग माग्नु पर्दैन — मेयर शाक्य
काठमाडौँ । इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो । डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन...
-
२०७८ श्रावण २४, आइतबार
स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रस्तावबाट पछि हट्यो सत्ता गठबन्धन
काठमाडौं । आइतबार औपचारिक रुपमा सार्वजनिक गरिने सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रस्ताव नपर्ने भएको छ। गत शुक्रबार सत्तारुढ दलका शीर्ष नेतालाई बुझाइएको प्रस्तावमा सो विषय उल्लेख भएपछि विवादित बनेको थियो। आज...
-
२०७८ श्रावण २४, आइतबार
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २५ सय ४८ कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण...


