-
२०७८ श्रावण २४, आइतबार
सामान्य अंकले बढ्यो नेप्से, १४ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । नेपालको पुँजीबजार मापक परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा उक्लिएको छ। नेप्सेमा आज कूल १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा...
-
२०७८ श्रावण २४, आइतबार
चार कम्पनीको आईपीओ आउँदै, कुन कम्पनीको कति ?
काठमाडौं । प्राथमिक शेयर ९आईपीओ०मा लगानी गर्न खोज्दै हुनुहुन्छ रु यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । केहि दिनभित्रै विभिन्न चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ । मानुषी लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, साहस उर्जा लिमिटेड र न्यादी...
-
२०७८ श्रावण २४, आइतबार
सरकारको साझा कार्यक्रमले पायो अन्तिम रुप, आजै सार्वजनिक गरिँदै
काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने सत्तारुढ कार्यदलका सदस्य महिन्द्रराय यादवले जानकारी दिए । कार्यक्रमको प्रस्तावनालाई अन्तिम...
-
२०७८ श्रावण २४, आइतबार
फोनिजद्धारा ८ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८...
-
२०७८ श्रावण २४, आइतबार
यी प्रदेशहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाका सम्भावना
काठमाडौं । आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई...
-
२०७८ श्रावण २४, आइतबार
सोमबारदेखि पहिलो जोड कोभिशिल्ड लगाएकालाई एस्ट्राजेनेका खोप लगाइँदै , यी हुन् खोप केन्द्र
काठमाडौं । सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ। यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।...
-
२०७८ श्रावण २२, शुक्रबार
स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग, भदौं ३ देखि अनसन बस्ने घोषणा
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनसन बस्ने घोषणा...
-
२०७८ श्रावण २२, शुक्रबार
सानिमा लाइफको आईपीओमा दुई दिनमै ४.४३ गुणा आवेदन
सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँबराबरको आईपीओमा लगानीकर्ताको आकर्षण अत्यधिक रहेको छ । आईपीओ निष्कासन भएको दोस्रो दिन बिहीबारसम्म ४.४३ गुणाले आवेदन परेको छ । कम्पनीले बुधबारबाट १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कुल...
-
२०७८ श्रावण २२, शुक्रबार
कार्यदलको प्रतिवेदन र मन्त्री छनोटका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक
काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले तयार पारेको प्रतिवेदनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। आज अपरान्ह चार बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टी कार्यालयका सचिव...
-
२०७८ श्रावण २२, शुक्रबार
बढ्न थाल्यो कोरोना : अक्सिजनसहितका आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन
पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेपलाञ्चोकको कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले आवश्यक अक्सिजनसहित...
-
२०७८ श्रावण २२, शुक्रबार
भदौमा काँग्रेस महाधिवेशन नहुने, सशांकले गरे मंसिरमा गर्ने प्रस्ताव
नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । काँग्रेस महामन्त्री डा.सशांक कोइरालाले आज त्यसको खुलासा गरेका हुन् । उनले मंसिरसम्म सम्पन्न हुने गरी नयाँ मिति तोक्नुपर्ने बताए । कोइरालाले यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि...
-
२०७८ श्रावण २२, शुक्रबार
पचली भैरवमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यबात पाटीको शिलान्यास
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाटीको शिलान्यास गर्नुभएको हो । पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ । ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको फल्चाको...


