-
२०७८ श्रावण ३१, आइतबार
अझै किन माओवादीले टुंगो लगाउन सकेन मन्त्रीको नाम ?
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजको स्थायी कमिटीको बैठकबाट पनि मन्त्रीहरूको टुङ्गो लगाउन सकेन। आज आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा छलफल भए पनि त्यसलाई टुङ्ग्याउन नसकेको एक स्थायी...
-
२०७८ श्रावण ३१, आइतबार
कोरोनाको जोमिख भन्दै मनपरी भाडा
कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० देखि रु...
-
२०७८ श्रावण ३१, आइतबार
माओवादी केन्द्रको निर्णय : केन्द्रीय समितिको बैठक आजै सक्ने
नेकपा माओवादी केन्द्रले शनिबारदेखि जारी केन्द्रीय कमिटीको बैठक आज टुङ्ग्याउने भएको छ । समूहगत छलफलको निष्कर्षपछि आजै बैठक समापन गर्ने माओवादीको तयारी छ । केन्द्रको बत्तीसपुतलीमा केन्द्रीय कमिटी बैठक अहिले पनि जारी छ । बैठकअघि आज बिहानै बसेको स्थायी...
-
२०७८ श्रावण ३१, आइतबार
महाबौद्धको १६ हाते गणेश मन्दिर पुननिर्माण सम्पन्न
महानगरको वडा २७ महाबौद्धमा रहेको १६ हाते गणेश, महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्दिरको उद्घाटन गर्नुभयो । वडाको करीव १० लाख रुपैयाँ लागतमा गरिएको पुननिर्माणमा स्थानीय मित्र युवा क्लव...
-
२०७८ श्रावण ३०, शनिबार
१६ वडा कार्यालय भवन शिलान्यास
आज काठमाडौँ महानगरको वडा १६ कार्यालय भवन शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभएको हो । वैदिक मन्त्र उच्चारणसहितको शिलान्यासमा अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन), महानगरकी उपप्रमुख हरिप्रभा खड्गी...
-
२०७८ श्रावण ३०, शनिबार
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यबाट ५१ औँ रक्तदान
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गर्नुभएको हो । ‘क्लवको स्थापनादेखि नै...
-
२०७८ श्रावण ३०, शनिबार
काठमाडौँ गन्तव्य हुने यातायातको व्यवस्थापनमा महानगरले नेतृत्व लिन्छ, यसमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ — प्रमुख शाक्य
काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले आज प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले मध्यम दुरीका सवारी साधनको दिगो व्यवस्थापनलाई दृष्टिगत गर्दै...
-
२०७८ श्रावण २९, शुक्रबार
सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख...
-
२०७८ श्रावण २९, शुक्रबार
मौद्रिक नीति सार्वजनिक : उपभोक्ता मुद्रा स्फिति ६.५० % मा सीमित राखिने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८र ७९ को लागि शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् । उनले उपभोक्ता मुद्रा स्फिति ६ दशमलव ५० प्रतिशतमा सीमित राखिने बताएका हुन् ।केन्द्रीय बैंकले सरकार परिवर्तनका...
-
२०७८ श्रावण २९, शुक्रबार
साउन ३२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । आजको बैठक सुरु हुनासाथ...
-
२०७८ श्रावण २९, शुक्रबार
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । सरकार परिवर्तन भएकाे हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियाे । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले...
-
२०७८ श्रावण २९, शुक्रबार
आज नागपञ्चमी : घरघरमा नागको पूजा आराधना गरि मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरि घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र...


