-
२०७८ भाद्र ६, आइतबार
ज्यापू समाजको भवन देखेर प्रधानमन्त्री दंड्ड
ललितपुरको बागडोरमा निर्मित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको निर्माण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले बनाइएको सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा...
-
२०७८ भाद्र ४, शुक्रबार
यी हुन् ठाकुरलाई माछो माछो भ्यागुतो बनाउने सांसद!
जनता सामाजवादी पार्टी विभाजित भएपछि महन्थ ठाकुर पक्ष प्रदेश २ मा कमजोर भएको छ। महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेपछि प्रदेश सांसद उनको पक्ष र विपक्षमा खुलेका छन्। उपेन्द्र यादव पक्षभन्दा कमजोर देखिएको महन्थ पक्षका ९ जना...
-
२०७८ भाद्र ४, शुक्रबार
आधाभन्दा बढीले पाएनन् कोरोना बीमा रकम
संकटका बेला गरिएको कोरोना बीमाको दाबी भुक्तानी नपाएर हजारौंँ बिमित निराश बनेका छन् । सरकारले एक वर्षदेखिको बीमाको दाबी भुक्तानी गर्न नसक्दा बिमितहरू अन्योलमा परेका हुन् । लामो समयदेखि अड्किएको दाबी भुक्तानीका फाइलहरू खुल्न अझै कति समय लाग्ने हो...
-
२०७८ भाद्र ४, शुक्रबार
मलेसियाका राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री
मलेसियामा नयाँ प्रधानमन्त्री चुनिएका छन् । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले ६१ वर्षीय इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएसँगै शुक्रबार राजा...
-
२०७८ भाद्र ४, शुक्रबार
नयाँ दलको नाम परिवर्तन गर्ने नेपालको तयारी
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने भएका छन् । यसका लागि निर्वाचन आयोगमा पुन: दल दर्ताको निवेदन दिने उनको तयारी छ । बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न...
-
२०७८ भाद्र ४, शुक्रबार
कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, ५ जनाभन्दा बढी घाइते
कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको...
-
२०७८ भाद्र ४, शुक्रबार
जसले काठमाडौंको भाषा संस्कृतिको संरक्षण गर्दैन उसले चुनाव जित्दैन, मेयर विद्यासुन्दर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको कला, संस्कृति, सम्पदा र भाषाको संरक्षण नगर्ने मान्छेहरू अबको चुनावमा जित्न नसक्ने बताउनुभएको छ । काठमाडौं नेपालकै प्रमुख सांस्कृतिक नगर भएको कारणले यहाँको कला, संस्कृति, भाषा, सम्पदाको...
-
२०७८ भाद्र ३, बिहिबार
दोहोरो अंकले घट्यो नेप्से, २० अर्ब ४९ करोडको कारोबार
काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेको छ । ०.५७ प्रतिशतले घटेर नेप्से ३१८०.७८ बिन्दुमा पुगेको हो । पाँच समूहबाहेक सबै समूहका परिसूचक कमजोर छन् । जीवन विकास लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ...
-
२०७८ भाद्र ३, बिहिबार
प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतावित नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि देउवाले...
-
२०७८ भाद्र ३, बिहिबार
दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा पाँच वटा रिट दर्ता, आजै दर्ता हुने
काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ताका लागी पेश भएका छन् । केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेशका विरुद्धमा सर्वोच्चमा रिट पेश भएका हुन् । सर्वोच्चका...
-
२०७८ भाद्र ३, बिहिबार
कुलमानविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ भदौ ८ गते
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सरेको छ । बुधबार न्यायाधीश कुमार रेग्मीको इजलासमा रहने गरी सुनुवाइ मिति...
-
२०७८ भाद्र ३, बिहिबार
हाइटी भूकम्प : ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो
हाइटीमा गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ। भूकम्पबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र भूकम्पबाट जोगिएकाहरू पनि ठूलो संकटमा रहेको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन्। दुर्गम पहाडी क्षेत्रमा...



