add

  • २०७८ भाद्र ११, शुक्रबार

    आईएसआईएसकेले जिम्मा लियो काबुल आत्मघाति आक्रमणको, ९० जनाको मृत्यु

    काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विहीबार साँझ भएको दुईवटा आत्मघाति बम विस्फोटको जिम्मेवारी इस्लामिक आतंकवादी संगठन स्लामिक स्टेट्सको क्षेत्रीय संगठन इस्लामिक स्टेट्स खोसरान (आईएसआईएसके)ले लिएको छ । तालिबानले...

  • २०७८ भाद्र १०, बिहिबार

    कम्युनिष्ट पार्टी छोड्दैनौँ भन्दै नेपालले भने- हामी तुरुन्तै सरकारमा जान्छौ

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । “हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी...

  • २०७८ भाद्र १०, बिहिबार

    दोहोरो अंकले बढ्यो शेयर बजार, १३ अर्ब ४२ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो ।    त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार १२ अर्ब ९...

  • २०७८ भाद्र १०, बिहिबार

    ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको मुल्य कति ?

    काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको...

  • २०७८ भाद्र १०, बिहिबार

    भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री, एमालेकै बहुमत कायम गर्ने

    काठमाडौँ । एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१)...

  • २०७८ भाद्र १०, बिहिबार

    ठगी धन्दा बढ्दै, युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

    काठमाण्डौ । पछिल्लो समय युरोपेली देश पठाइदिन्छु भन्दै ठगी गर्नेहरु बढेका छन् । राम्रो कमाइ हुने भन्दै रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने र फरार हुने क्रम बढिरहेको छ । यसरी नै प्रलोभन देखाएर युरोप पठाइदिन्छु भन्दै ६ जना...

  • २०७८ भाद्र १०, बिहिबार

    कर नबुझाएको करदातालाई कर तिर्न आउनको पञ्चेबाजा बजाए

    काठमाडौं महानगरपालिकाले कर नबुझाएको करदातालाई कर तिर्न आउनका लागि सूचना दिन नौलो तरिका अपनाएको छ । पत्रपत्रिकामा नाम निकाल्ने, संचारमाध्यममार्फत कर तिर्न आउन आग्रह गर्ने, पत्र काट्ने लगायतका तरिहकाहरु त चलि नै आएका परम्परागत तरिका भए । काठमाडौं...

  • २०७८ भाद्र ८, मंगलबार

    ऐतिहासिक समय् फल्चा पुरानै स्वरुपमा बनाउन प्रदर्शन

    सर्वोच्च अदालतको फैसलाको मर्म अनुरुप समय् फल्चा पहिलेकै स्थानमा पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार पुल्चोकमा सम्पदाप्रेमीहरुले प्रदर्शन गरेका छन् । सेभ नेपाः भ्याली, आदिवासी नेवाःजागरण अभियान यल र सानो पाईलाले प्रदर्शनका लागि...

  • २०७८ भाद्र ८, मंगलबार

    चार दिनपछि खुलेको सेयर बजारमा नेप्से दोहोर अंकले घट्यो

    साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मंगलबार बिहानैदेखि खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो ।  बजारमा जलविद्युत समूहमा सबैभन्दा बढी ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट...

  • २०७८ भाद्र ८, मंगलबार

    कुलमान नियुक्तिको कागजात ३ दिनभित्र पेश गर्न सर्वाेच्चकाे आदेश

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेकोमा असन्तुष्ट पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले...

  • २०७८ भाद्र ८, मंगलबार

    माधवलाई पछार्न खोज्ने को-को पुगे ओलीले बोलाएको स्थायी कमिटी बैठकमा ?

    पार्टी विभाजन गरेपछि माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू ८ महिनापछि एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल पुगेका छन् । लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु २३...

  • २०७८ भाद्र ८, मंगलबार

    तेह्रथुम पावरको आइपीओ निष्कासन भोलीदेखि, कहिलेसम्म दिन सकिने आवेदन ?

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ...

Pages