-
२०७८ भाद्र २१, सोमबार
संखुवासभामा एकै परिवारका ६ जनाको निर्मम हत्या
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जानकारी पाएलगत्तै जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गर्न लागेको बताइएको छ । मादी नगरपालिका मेयर विदुरकुमार...
-
२०७८ भाद्र २१, सोमबार
६ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ४ अर्ब २६ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर २१ गते परिपक्क हुनेछ । यस्तै, बैंकले...
-
२०७८ भाद्र २०, आइतबार
भिमसेन जात्राको लागि ललितपु्र – १६ द्वारा ५ लाख रुपैयाँ सहयोग
ललितपुरको ऐतिहासिक भिमसेन जात्राको लागि ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले ५ लाख रुपैयाँ प्रदान गरेको छ । वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । अर्मूत संस्कृति संरक्षणको...
-
२०७८ भाद्र २०, आइतबार
ओलीले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा भए पनि आज सुनुवाई नहुने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज आइतबार कुनै पनि मुद्दा नहेर्ने भएका छन्। कार्यव्यस्तताको कारण देखाउँदै उनले मुद्दा नहेर्ने भएका हुन्। राणाको इजलासमा आज तीनवटा महत्वपूर्ण मुद्दाको पेशी तोकिएको थियो। कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट,...
-
२०७८ भाद्र २०, आइतबार
यी हुन् एकीकृत समाजवादीले तोकेको प्रदेश इन्चार्जहरू (सूचिसहित)
काठमाडौं – नेकपा एकीकृत समाजवादीले प्रदेशको प्रदेश इन्चार्ज तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा इन्चार्ज तोकेको हो । नेकपा एसले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार प्रदेश १ को...
-
२०७८ भाद्र २०, आइतबार
कारोबार खुलेको १ घण्टामै १०८ अंकले घट्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा ठूलो पहिरो जाने संकेत देखिएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो । कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट...
-
२०७८ भाद्र २०, आइतबार
स्वस्तिका कांग्रेसकी कान्छी सभापति !
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरु सुरु भइरहेका छन् । कांग्रेसको यो महाधिवेशनमा सबैभन्दा बढी चर्चामा आएको विषय हो, पुस्तान्तरणको विषय । अर्थात्, अब युवा पुस्ताले कांग्रेसलाई अगाडि बढाउनु पर्ने सबैले बताउन थालेका छन्...
-
२०७८ भाद्र २०, आइतबार
बेस्ट एक्टरले गरे रूद्री पाठ
केही दिन अघि मात्रै अमेरिकामा सम्पन्न नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव एवम् अवार्ड कार्यक्रममा बेस्ट एक्टर विधामा अवार्ड जितेका सुशील राजोपाध्यायले काठमाडौंमा रूद्री पाठ गरेका छन् । नेपालभाषाको चलचित्र जामनः गुभाःजुबाट बेस्ट एक्टरको साथमा बेस्ट...
-
२०७८ भाद्र २०, आइतबार
नेपालभाषा पाठ्यक्रम सम्बन्धी शिक्षण तालिम समापन
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोह बीच संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूका लागि चलाइएको नेपालभाषा पाठ्यक्रम सम्बन्धी शिक्षण तालिमको समापन गर्नुका साथै काठमाडौं महानगरपालिका सहरी योजना आयोगद्वारा प्रकाशित त्रिभाषिक...
-
२०७८ भाद्र २०, आइतबार
छत्रपाटी चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा सुरु
छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिन सुरु गरेको छ । कोरोना महामारीका बेला निशुल्क रुपमा संक्रमितको उपचार गरेको अस्पतालले अत्याधुनिक एक्सरे मेसिन जडान गरेर सेवा दिन थालेको हो । आज नेपाल मेडिकल काउसिलका अध्यक्ष तथा वरिष्ठ...
-
२०७८ भाद्र १९, शनिबार
ललितपुरको मेयरले कुरो घुमाएकोमा गृहसचिवको आपत्ति
स्वनिगः अनलाईन, ललितपुर । गृह सचिव टेकनारायण पाण्डेले पुल्चोकस्थित समय फल्चाको बारेमा आफ्नो भनाईलाई मेयर चिरिबाबु महर्जनले बग्याएर प्रस्तुत गर्नुभएको स्पष्ट पार्नुभएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमा बोल्दै गृह...
-
२०७८ भाद्र १८, शुक्रबार
काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो : मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ । आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र...


