-
२०७८ भाद्र २७, आइतबार
भक्तपुरका निवा शाक्यहरुको ४सय बर्षअघिको इतिहास सम्बन्धी लेखेको पुस्तक विमोचन
भक्तपुर दरवार क्षेत्रमा रहेको सुनकोे ढोका (लुंःध्वाका) बनाउने ‘निवा’ शाक्यहरुको ईतिहास समेतेर नेपाल भाषामा लेखेको “ख्यपया ‘निवा’ शाक्यतयेगु इतिहास” नामक पुस्तक आज बिमोेचन गरेको छ । भक्तपुरको चारसय बर्ष अघिको इतिहास समेटिएको पुस्तक प्राध्यपक सूवर्ण...
-
२०७८ भाद्र २७, आइतबार
काठमाडौँ देशको अनुहार हो, यसको व्यवस्थापनमा हामी सहयोग गर्न चाहन्छौँ — यूसीएलजी
काठमाडौँ । स्थानीय सरकार तथा सहरहरुको अन्तरराष्ट्रिय सञ्जाल एशिया प्यासिफिकका अधिकारीहरुले काठमाडौँ महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । शनिवार सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती...
-
२०७८ भाद्र २७, आइतबार
समाजसेवी अजरमान जोशीलाई मातृशोक
समाजसेवी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीलाई मातृशोक परेको छ । उहाँकी आमा रमादेवी जोशीको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो।स्वर्गीय जोशी उच्चरक्त चाप र मधुमेहले गर्दा सामान्य बिरामी हुनुहुन्थ्यो। जोशीको पार्थिव...
-
२०७८ भाद्र २७, आइतबार
एमाले सांसदको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसदले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नारा लगाएका थिए । एमाले सांसदहरूको...
-
२०७८ भाद्र २७, आइतबार
संसद बैठक सुरु नहुँदै एमालेको नाराबाजी
काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक सुरु नहुँदै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठकले थुप्रै समस्याहरु समाधान गर्नुपर्ने र विरोध नगर्न आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । यसअघि एमाले...
-
२०७८ भाद्र २७, आइतबार
मन्त्रालय बाँडफाँटको भागबण्डा अझै मिलेन, कुन-कुन मन्त्रालयमा छ लफडा ?
काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबण्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन...
-
२०७८ भाद्र २७, आइतबार
नेपालमा हालसम्म कोरोनाविरुद्धको खोप कतिले लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाविरुद्धको खोप ६८ हजार ६ सय ३० जनाले लगाएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार जापानमा तयार भएको एष्ट्रेजेनिका खोपको पहिलो मात्रा हालसम्म २३ लाख ६० हजार ८ सय ४७ जनाले लगाएका छन् भने दोस्रो खोपको मात्रा १३...
-
२०७८ भाद्र २७, आइतबार
आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौं । साताको कारोबारको पहिलो दिन (आइतबार) आज सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँ घटेको हो । प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघको भनाई छ । शुक्रवार सुन...
-
२०७८ भाद्र २७, आइतबार
प्रहरी समक्ष आरोपीको बयान : एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरेँ
मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् । आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या...
-
२०७८ भाद्र २६, शनिबार
सम्पदा पुनर्निर्माणको अभियानमा छौँः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र–पर्व मनाउन अपिल गर्नुभएको छ । विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन...
-
२०७८ भाद्र २५, शुक्रबार
ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श...
-
२०७८ भाद्र २५, शुक्रबार
संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटालले बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुने वित्तिकै सांसदहरु रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए। सभामुख सापकोटाले आफूले...


