-
२०७८ भाद्र १७, बिहिबार
बज्राचार्य पुजाविधिलाई १६ वडाबाटै पाँच लाख सहयोग
बौद्ध संस्कृति र संस्कारको जर्गेना गर्न ललितपुर महानगरपालिका– १६ वडाले बज्राचार्य पुजाविधि अध्ययन समितिलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । बज्राचार्य गुरुजुहरुबाट विहीबार धार्मिक पुजा गरी वडा अध्यक्ष निर्मलरत्न शाक्य, वडासदस्यद्वय पञ्चबज्र बज्राचार्य...
-
२०७८ भाद्र १७, बिहिबार
जनसेवा सामुदायिक केन्द्र भवन शिलान्यास
जनसेवा सामुदायिक केन्द्र र नव युवा क्लवको संयुक्त भवन शिलान्यास भएको छ । वडा २० को मरु छासपाक्वमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भवनका शिलान्यास गर्नुभएको हो । भवन निर्माणका लागि १ करोड ४४ लाख २७ हजार ३१०...
-
२०७८ भाद्र १७, बिहिबार
ग्वफः टोलमा त्वाः छेँ शिलान्यास
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ ग्वफः टोलमा त्वाः छेँ (भवन) को शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यसको शिलान्यास गर्नुभयो । पैसा नभएर कुनै पनि परम्परागत सस्कार बन्द हुन दिँदैनौँ । समुदायले बचाइ राखेको...
-
२०७८ भाद्र १६, बुधबार
काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, के-के गर्न पाँइदैन ?
काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो। भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि...
-
२०७८ भाद्र १६, बुधबार
निषेधाज्ञा थप्न उपत्यकाका सिडिओको बैठक बस्ने, विद्यालय सञ्चालनको मोडालिटी सार्वजनिक गर्ने तयारी
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय कोरोना संक्रमणदर स्थिर रहेकाले निषेधाज्ञा थप गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणबारे समीक्षा भएपछि निषेधाज्ञा थप गरिने...
-
२०७८ भाद्र १६, बुधबार
सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा
लामो समयदेखि पेसी चढ्दै रोकिँदै गरेको सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु...
-
२०७८ भाद्र १६, बुधबार
अन्ततः बागमतीमा एमालेको एकल बहुमत गुम्यो
काठमाडौं । बागमती प्रदेशमा एमालेले अन्ततः एकल बहुमत गुमाएको छ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैका ५६ सांसद थिए । जबकी बहमुतका लागि ५५ सांसद भए पुग्थ्यो । तर, एमाले विभाजनसँगै बागमतीमा नयाँ मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य सुरुबाटै दबाबमा...
-
२०७८ भाद्र १६, बुधबार
प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी...
-
२०७८ भाद्र १६, बुधबार
बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले दिए राजीनामा
काठमाण्डौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले १५ दिन नपुग्दै पदबाट राजीनामा दिएका हुन् । मंगलबार उनले औपचारिक रुपमा...
-
२०७८ भाद्र १५, मंगलबार
भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने
भोलि बिहान ६ बजेदेखि काठमाडौं महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर उठाइने भएको हो । ‘‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,” महानगरपालिकाका...
-
२०७८ भाद्र १५, मंगलबार
शेयर बजारमा उच्च अंकको गिरावट, १३ अर्ब २५ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ । ...
-
२०७८ भाद्र १५, मंगलबार
बागमती प्रदेशसभाका १२ सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौँ । बागमती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले माधवकुमार नेपालको नेतृत्वमा केही दिनअघि दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरुले नेकपा (एकीकृत समाजवादी)को पक्षमा...



