add

  • २०७८ भाद्र ८, मंगलबार

    मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

    साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका...

  • २०७८ भाद्र ७, सोमबार

    ओलीले बोलाए स्थायी कमिटी बैठक, तटस्थ बसेका नेताहरू पनि सहभागी हुने

    नेकपा एमालेले आजै साँझसम्म स्थायी कमिटी बैठक राख्ने भएको छ । यो बैठकमा यसअघि एमालेमा माधवकुमार नेपाल समूहमा रहेका तर नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि उनको साथ छाडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने भएका छन् । यसका लागि उनीहरुले...

  • २०७८ भाद्र ७, सोमबार

    विमला र अजयलाई पदमुक्त नगरेको भन्दै लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

    लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेको छ । प्रदेशसभामा विवास्पद रुपमा रहेका दुई सांसदलाई कारबाहीको माग राख्दै उसले प्रदेशसभा अवरुद्ध गरेको हो । एमालेले प्रदेश सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न भनी...

  • २०७८ भाद्र ७, सोमबार

    बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण

    काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो ।  मूर्ति...

  • २०७८ भाद्र ७, सोमबार

    एमालेले आज पनि अवरुद्ध गर्‍यो लुम्बिनी प्रदेश सभाको बैठक

    लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् । सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा छ ।  भदौ १...

  • २०७८ भाद्र ७, सोमबार

    जापानबाट नेपाल आइपुग्यो थप साढे ५ लाख डोज खोप

    काठमाडौं । जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसार अनुदान दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा आइपुगेको जानकारी दिएको छ । जापानी...

  • २०७८ भाद्र ७, सोमबार

    माधव नेपालको साथ छाडेका नेताहरु केपी ओली भेट्न बालकोट पुगे

    काठमाडौं । नेकपा एमाले एकता गराउन लागिरहेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । पार्टी एकता गराउन भन्दै माधव नेपालको साथ छाडेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु ओलीसँग निर्णायक छलफलका...

  • २०७८ भाद्र ७, सोमबार

    सोमबार विनिमयदर, कुन देशको खरिदबिक्रीदर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७२ पैैसा रहेको छ भने बिक्रीदर ११९ रुपैंया ३२ पैसा रहेको छ । यस्तै, एक युरोपियन युरोको खरिददर १३८ रुपैंया ८७ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ५७ पैसा रहेको छ । यसैगरी,...

  • २०७८ भाद्र ७, सोमबार

    गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवामा महानगर प्रतिवद्ध — प्रमुख शाक्य

    काठमाडौँ महानगरको वडा २९ डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा कम्प्युटर ल्यावको उद्घाटन गरिएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, ल्याब शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त १९ लाख ५० हजार...

  • २०७८ भाद्र ७, सोमबार

    विद्यालय शिक्षा प्रवर्तकया रुपं महानगरया मेयर उप मेयर सम्मानित

    काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ विद्यालय शिक्षा प्रवर्तकका रुपमा सम्मानित हुनुभएको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उहाँहरुलाई सम्मान गरेको हो ।  सम्मान...

  • २०७८ भाद्र ६, आइतबार

    प्रधान पुरस्कारबाट शान्तराज सम्मानित

    साहित्यकार शान्तराज शाक्यलाई यस वर्षको प्रधान साहित्य पुरस्कार प्रदान गरियो । ललितपुरमा आयोजित एक समारोहकाबीच पुरस्कार दाता कवियत्री प्रधानका छोरा मञ्जुर प्रधानले साहित्यकार शाक्यलाई प्रमाणपत्र र नगद राशी १० हजार रुपैयाँ प्रदान गर्नुभयो । गत वर्ष...

  • २०७८ भाद्र ६, आइतबार

    मुख्यमन्त्री शाक्यको अभिनन्दन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबु येँ जिल्ला

    नेवाः पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना दिएको छ। आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई दबुको तर्फबाट बधाई सहित शुभकामना व्यक्त गरिएको हो।...

Pages