-
२०७८ भाद्र १४, सोमबार
एकतर्फी खुल्यो नागढुङ्गा सडक
काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा बन्द भएको काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ । बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर बन्द भएको यो सडक केहीबेर अघिदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।...
-
२०७८ भाद्र १४, सोमबार
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा भोलि (भदौ १५ गते, मंगलबार) सम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम...
-
२०७८ भाद्र १४, सोमबार
पार्टी विभाजनविरुद्ध उभिन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनको पक्षमा नलाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ। स्थायी कमिटीको भदौ ८ को बैठक र केन्द्रीय कमिटीको भदौ १० को बैठकपछि आइतबार जारी अन्तरपार्टी निर्देशनमा निर्वाचन आयोगले दल छनोट गर्न पाइने भनी जारी गरेको...
-
२०७८ भाद्र १४, सोमबार
न्युजिल्यान्डमा कोरोनाविरुद्व फाइजर कम्पनीको खोप लगाएकी महिलाको मृत्यु
न्युजिल्यान्डमा कोरोना भाइरसविरुद्व फाइजर कम्पनीको खोप लगाएकी महिलाको मृत्यु भएको छ। कोरोना खोप लगाएपछि न्युजिल्यान्डमा मृत्यु भएको यो पहिलो घटना हो। फाइजर खोपका कारण महिलाको मृत्यु भएको बताइएपछि खोप सुरक्षाबारे अनुगमन भइरहेको फाइजर बोर्डले जनाएको...
-
२०७८ भाद्र १३, आइतबार
नेप्से परिसूचक करिब ४९ अंकले घट्यो, १५ अर्ब ६५ करोडको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार...
-
२०७८ भाद्र १३, आइतबार
भदौ २० देखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने
कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक...
-
२०७८ भाद्र १३, आइतबार
एकीकृत समाजवादी संसदीय दलको नेता नेपाल चुनिए, राष्ट्रियसभातर्फ बेदुराम भुसाल
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पार्टीको संसदीय दलको नेता चुनिएका छन् । संसद् भवन बानेश्वरमा आइतवार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा,...
-
२०७८ भाद्र १३, आइतबार
मन्त्रीमण्डल विस्तारबारे छलफलमा जुटे सत्ता गठबन्धनका शीर्ष नेताहरु, भोलि मन्त्रिपरिषद् विस्तार
मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल जारी छ । यो विषयमा हिजो पनि देउवा र प्रचण्डबीच छलफल...
-
२०७८ भाद्र १३, आइतबार
कसरी हेर्ने म्यासेन्जरबाट डिलिट भएको म्यासेज ?यस्ता छन् तरिका
कहिलेकाहीँ कुनै कारणले हामीले डिलिट गरिसकेको म्यासेजलाई पुनः रिस्टोर गर्नुपर्ने हुन सक्छ । महत्वपूर्ण कुरा पनि कहिलेकाहीँ झुक्किएर डिलिट भएको हुन सक्छ । यस्तो अवस्थामा डिलिट गरिएको म्यासेज पुनः हेर्न पाएमा कुनै कामलाई यसले सजिलो बनाउन सक्छ । डिलिट...
-
२०७८ भाद्र १३, आइतबार
प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर
जनकपुरधाम । प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्। मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालयको जिम्मेवारी...
-
२०७८ भाद्र १२, शनिबार
झीगु इच्छुमती पार्क र इच्छुमती कोरिडोर शुभारम्भ
काठमाडौँ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा २८ मा झीगु इच्छुमती पार्क र प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गर्नुभएको छ। पार्क महानगरले निर्माण गराएको हो भने कोरिडोर...
-
२०७८ भाद्र ११, शुक्रबार
आलमविरुद्धको मुद्दाको पेशी स्थगित, आलमका वकील बिरामी
काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी...



