add

  • २०७८ भाद्र २३, बुधबार

    अब खल्तीबाट १ रुपैयाँमै हवाई टिकट

    काठमाडौँ । खल्ती डिजिटल वालेटले अब मात्र एक रुपैयाँमा खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गरेर खरिद गर्न सकिने आकर्षक अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत् टिकट बुक गर्दा हरेक प्रयोगकर्ताले रु ८०० सम्मको क्यास ब्याक पाउने खल्तीका सहायक...

  • २०७८ भाद्र २२, मंगलबार

    चौधौं महाधिवेशनका लागि कांग्रेसले तय गर्‍याे यस्तो नारा

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले चौधौं महाधिवेशनका लागि नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार महाधिवेशनको नारा तय गरेको हो। विभागका अनुसार महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं १४ औं...

  • २०७८ भाद्र २२, मंगलबार

    शुक्रबारसम्ममा देउवा सरकारले पूर्णता पाउने, मन्त्रिपरिषद् विस्तारपूर्व मन्त्रालयको भागबण्डा लगाइने

    अन्ततः शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको डेढ महिनाको प्रतीक्षापछि शुक्रबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । प्रत्येक साता मन्त्रिपरिषद् विस्तारको तयारी र चर्चा भइरहे पनि यो शुक्रबारभित्र भने कुनै पनि हालतमा मन्त्रिपरिषद्...

  • २०७८ भाद्र २२, मंगलबार

    ओलीले सभामुख विरुद्ध दायर गरेको रिटमा प्रधान न्यायाधीशले दिएनन् अन्तरिम आदेश

    काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको सभामुख विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एक इजलासले दुवै पक्षलाई छलफलका लागि भने बोलाएको...

  • २०७८ भाद्र २२, मंगलबार

    प्रधानसेनापति थापाको अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक : कहाँ के–कति रहेछ सम्पत्ति ?

    काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–...

  • २०७८ भाद्र २२, मंगलबार

    काठमाडौंमा आज यी अस्पतालबाट दिइँदै छ कोभिड–१९ विरुद्धको खोप

    काठमाडौं । काठमाडौंमा आज विभिन्न आठवटा अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, अस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज दिइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर...

  • २०७८ भाद्र २२, मंगलबार

    यी हुन् पुरस्कार पाउने ४० जना निजामती कर्मचारी

    काठमाडौं । आज निजामती कर्मचारी दिवस मनाइँदै छ । दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार...

  • २०७८ भाद्र २२, मंगलबार

    सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।आज सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ४०० नै रहेको थियो । तेजावी सुनको मुल्य आज प्रतितोला ९० हजार ९००...

  • २०७८ भाद्र २१, सोमबार

    नवयुग मा. वि. मा कम्प्युटर ल्याव शुभारम्भ

    आजबाट नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा आएको छ। काठमाडौँ महानगरको वडा २१ मा रहेको विद्यालयमा प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई...

  • २०७८ भाद्र २१, सोमबार

    भारतमा थपिए ३९ हजार कोरोना संक्रमित, एकै दिन २१९को मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९४८ कोराना भाइरस संक्रमित थपिएका छन्। यस्तै, ४३ हजार ९०३ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ४ हजार ८७४ पुगेको छ। संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म...

  • २०७८ भाद्र २१, सोमबार

    काठमाडौं डुबानमा :३८२ घर डुबे, १३८ जनाको उद्धार

    अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक...

  • २०७८ भाद्र २१, सोमबार

    सोमबार सुनको मूल्य घट्यो, चाँदी स्थीर

    सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ४००,...

Pages