add

  • २०७८ मङ्सिर ४, शनिबार

    कीर्तिपुर नगरपालिकाद्वारा नगरका सहकारी संस्थाहरूलाई तालिम

    कीर्तिपुर नगरपालिकाले नगरमा सञ्चालित सहकारी संस्थाहरूलाई एकदिने तालिम सञ्चालन गरेको छ। नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा लेखा हेर्ने वा कम्प्युटर अपरेटरहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण र कोपोमिस सम्बन्धी  तालिम आयोजना गरेको...

  • २०७८ मङ्सिर ४, शनिबार

    सुन्धारा जग्गा विवादमा बोले जग्गाधनीले

    काठमाडौं सुन्धारामा धरहरा पछाडी रहेको मस्जिद दावी गरिएको जग्गाको विषयमा जग्गाधनी महर्जन दाजुभाईले काठमाडौं महानगरपालिकाले आफुहरुमाथि अन्याय गरेको दावी गरेका छन् । सुन्धारा धरहरा पछाडी दक्षिणपट्टि रहेको सो जग्गाका जग्गाधनी रत्नकाजी महर्जन र जुजुकाजी...

  • २०७८ कार्तिक ३०, मंगलबार

    सरसफाइ विषयमा व्यवसायिक तालिमको पहिलो चरण सम्पन्न

     सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ्...

  • २०७८ कार्तिक ३०, मंगलबार

    मध्यपुर थिमी नगरमा शंखधर पार्क उदघाटन

    भक्तपुरको मध्यपुर थिमी नगरमा शंखधर पार्क उदघाटन भएको छ । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नवनिर्मित पार्कको...

  • २०७८ कार्तिक १३, शनिबार

    छत्रपाटी चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप

    छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ ।  शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले उक्त ल्याबको समुद्घाटन गर्नुभएको छ। बिरामीहरुको उच्चतम सुविधालाई र उचित स्वास्थ उपचारमा...

  • २०७८ कार्तिक ८, सोमबार

    नेवाः जातीय महासंघको भिंतुना कार्यक्रम सम्पन्न

    जातको नाम लिने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालीहरुको दोश्रो महान चाड तिहार र नयाँ वर्ष नेपाल सम्वत ११४२ को अवसरमा नेवाः जातीय महासंघका वक्ताहरुले बहुलजाती नै नेपालको पहिचान साथै शक्ति...

  • २०७८ कार्तिक २, मंगलबार

    सामाजिक सद्भाव बढाउन वडा ३ बाट सामुहिक टीका र जेष्ठ नागरिक सम्मान आयोजना

    पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न काठमाडौँ महानगरको वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष दीपक...

  • २०७८ आश्विन २७, बुधबार

    यस बर्ष दशैंमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन नरोकिने

    यस बर्ष दशैंका मुख्य दिनहरुमा फोहोर नियमित संकलन गरिने भएको छ। कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ। विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ,— संकलन, ढुवानी र अन्तिम...

  • २०७८ आश्विन २७, बुधबार

    गुठी संस्थान र पुरातत्व विभागले सहयोग गरेको भए धेरै काम गर्न सकिन्थ्यो — प्रमुख शाक्य

    काठमाडौँको मरुस्थित शाक्यकेतु महाविहारको पुननिर्माणमा सम्पन्न भएको छ । पुननिर्मित महाविहारको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।  ०७२ सालको भूकम्पले जीर्ण भएको महाविहार पुननिर्माणका लागि प्रमुख शाक्यले ०७६ माघ महिनामा...

  • २०७८ आश्विन २५, सोमबार

    भिमसेन मन्दिर पुनःनिर्माणका नेतृत्वकर्ता महर्जनलाई पितृशोक

    स्वनिगःअनलाईन, ललितपुर । विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित भिमसेन मन्दिर पुनःनिर्माणका नेतृत्वकर्ता एवं उद्यमी कृष्णलाल महर्जनलाई पितृशोक परेको छ । ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका महर्जनका पिता रत्नलाल...

  • २०७८ आश्विन २५, सोमबार

    हामीले अहिले गरेका काम स्थानीय सरकारको जग हुन् : मेयर शाक्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ । भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा...

  • २०७८ आश्विन २५, सोमबार

    काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सक्ने ठाउँमा पुगेको छ — प्रमुख शाक्य

    काठमाडौँ महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । त्यसका लागि सदन नेपालको परिसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभयो ।  यो भवन साहित्यकारहरुका लागि आवासीय...

Pages