add

  • २०७८ भाद्र २५, शुक्रबार

    नेकपा एमालेका सांसदको संसदमा विरोध, चल्यो नाराबाजी

    काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नदेखिएको भन्दै आक्रोशित रहेको एमालेले आजको...

  • २०७८ भाद्र २५, शुक्रबार

    साँझ ६ बजे बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक

    काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह...

  • २०७८ भाद्र २५, शुक्रबार

    अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद अफताव आलमले दर्ता गरेको निवेदनउपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।  आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको...

  • २०७८ भाद्र २५, शुक्रबार

    कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

    काठमडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले...

  • २०७८ भाद्र २५, शुक्रबार

    वन्दे फल्चा शिलान्यास

    काठमाडौँ महानगरपालिका वडा १२ मा वन्दे फल्चा (पाटी) शिलान्यास भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष विकास डंगोलले फल्चा निर्माण हुने ठाउँको भूमिपुजन गर्नुभएको थियो । भूमिपुजन पछि प्रमुख शाक्यले...

  • २०७८ भाद्र २५, शुक्रबार

    छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

    छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष...

  • २०७८ भाद्र २३, बुधबार

    यी हुन् इजरायल रोजगारीका लागि परिक्षा लिईन तोकिएका ११ वटा केन्द्र (बिवरण सहित)

    वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको अङ्ग्रजीको भाषाको परीक्षा केन्द्र तोकेको छ । विभागले आज एक सूचना जारी गर्दै विभिन्न ११ वटा परीक्षा केन्द्र तोकेको हो । विभागले कलंकीस्थानमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि,...

  • २०७८ भाद्र २३, बुधबार

    नेप्सेमा पहिरो, कारोबार रकममा समेत ठुलो गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ। आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा थामिएको छ।  त्यस्तै, आज कोरोबार रकममा पनि ठुलो गिरावट आएको छ । आज ६ अर्ब ६४...

  • २०७८ भाद्र २३, बुधबार

    संखुवासभा हत्या प्रकरण : सकियो ६ जनाकै पोष्टमार्टम

    धरान । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा अज्ञात समूहले बिभत्स हत्या गरेका एकै परिवारका ६ जनाको पोष्टमार्टम सकिएको छ। मंगलबार राति ६ जनाकै सब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पश्चात बुधबार शबको पोष्टमार्टम सुरु गरिएको...

  • २०७८ भाद्र २३, बुधबार

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री

    बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय),...

  • २०७८ भाद्र २३, बुधबार

    ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् । प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध...

  • २०७८ भाद्र २३, बुधबार

    प्रतिनिधि सभाको बैठक बस्दै : सभामुखलाई एमाले सकस बन्दै, संसद कसरी सञ्चालन गर्लान् त ?

    काठमाडौँ । देउवा नेतृत्वको सरकारले हठात अन्त्य गरिदिएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। चार बजेलाई संसदको दुबै सदनको बैठक बोलाइएको छ।  दोस्रोपटक पुनःस्थापित भएको एक महिनामै अर्थात् साउन ३२ गते संसद्का दुवै बैठक अन्त्य गरिएको थियो। त्यसको भोलिपल्ट...

Pages