add

  • २०७८ आश्विन २४, आइतबार

    काठमाडौँले महानगरबासीका लागि उपचार दिएर पुग्दैन, त्यसअनुपातमा हामीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ — प्रमुख शाक्य

    काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख...

  • २०७८ आश्विन २४, आइतबार

    नेवाः जातीय महासंघ गठन

    नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः...

  • २०७८ आश्विन २३, शनिबार

    चिरिबाबुको स्वार्थले ज्यापू समाजमा चिरै चिरा

    पूर्वअध्यक्षहरुको गुटद्वारा बलजफ्ती  स्वनिगः अनलाईन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको राजनीतिक महत्वाकांक्षाको परिपूर्तिका निम्ति ज्यापू समाज यलको नयाँ कार्यसमिति चयनमा पूर्वअध्यक्षहरुको गुटले बलजफ्ती गरेका छन् । पूर्वअध्यक्ष...

  • २०७८ आश्विन २३, शनिबार

    बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक

    बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । उक्त सूचना बैंकको आज आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्वोधन गर्दै मन्त्री...

  • २०७८ आश्विन २०, बुधबार

    काठमाडौँलाई मानवीयताको सहर बनाउँछौँ, यहाँ कोही भोकै पर्दैन, भोकले कोही मर्दैन — प्रमुख शाक्य

    सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ । नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराउने, जग्गामा भवन निर्माणको काम काठमाडौँ महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी...

  • २०७८ आश्विन १६, शनिबार

    ८९ वर्षीय गुह्येश्वरीले गाए दाफा गीत

    ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान...

  • २०७८ आश्विन १०, आइतबार

    काठमाडौँ महानगरले सम्पदा पुननिर्माण गरेर समुदायलाई हस्नान्तरण गर्दै आएको छ — प्रमुख शाक्य

    काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गरेका छन् । कार्यक्रम नेपाल खड्गी सेवा...

  • २०७८ आश्विन ६, बुधबार

    सम्पदा र संस्कृतिमा काठमाडौं महानगरपालिकाको कीर्ति

    स्वनिगः अनलाईन, ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्ण     रुपमा अन्त्य भएको बताउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको...

  • २०७८ आश्विन ३, आइतबार

    सामाजिक क्षेत्रमा क्रियाशील सञ्चारकर्मी बज्राचार्यलाई पितृशोक

    स्वनिगः अनलाईन, ललितपुर । झन्डै अढाई दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशील एवं सञ्चारकर्मी राजेश बज्राचार्यलाई पितृशोक परेको छ । उहाँका पिता सोमनरसिंह बज्राचार्यको शनिबार राति निधन भएको छ ।  बज्राचार्यको ७९ वर्षको उमेरमा निधन भएको हो। छातीमा समस्या...

  • २०७८ आश्विन ३, आइतबार

    महर्जनको पत्रकारितालाई जनसेवाश्री पदकबाट कदर

    स्वनिगः अनलाईन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विगत १९ वर्षदेखि पत्रकारितामा क्रियाशील ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवीबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र...

  • २०७८ भाद्र ३१, बिहिबार

    सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य

    काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ। वडा १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र...

  • २०७८ भाद्र २८, सोमबार

    सवैले आ–आफ्नो कर्तव्य पालना गरौँ, अपराध स्वतः न्यून हुन्छः मन्त्री शाक्य

    हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०७८ सम्मको बस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी प्रकाशजगं कार्कीको नेतृत्वमा बागमती प्रदेशका एसपी नवराज अधिकारी र अर्का एसपी ईश्वर...

Pages