-
२०७८ पौष ३, शनिबार
ऊर्जा मन्त्री पम्फा भुसालले छत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्ट ऊर्जा समुदघाटन
आज काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको अक्सिजन प्लान्ट ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले समुदघाटन गर्नु भइको छ। उक्तm कार्यक्रममा मन्त्री भुसालले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको...
-
२०७८ पौष ३, शनिबार
मनकामना केबलकार भोलीदेखी चारदिन बन्द
मनकामना केबलकार मर्मतसम्भार गर्नुपर्ने भएकाले चार दिन बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो। मनकामना केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७...
-
२०७८ पौष ३, शनिबार
बस दुर्घटना हुदा एकको मुत्यु पाँच घाइते
धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो। उक्तm बस दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी दुर्घटना पाँच जना घाइते...
-
२०७८ पौष ३, शनिबार
कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सुरु
नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ । १४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। ३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका...
-
२०७८ पौष २, शुक्रबार
सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी
युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ। यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण सन्...
-
२०७८ पौष २, शुक्रबार
पाँच सहमहामन्त्री पदको मतगणना आज
नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । तीन सहमहामन्त्री पदको नतिजा आइसकेकाले बाँकी पाँच पदको मतगणना आज हुन लागेको हो। तीन सहमहामन्त्री पदमा महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘...
-
२०७८ पौष २, शुक्रबार
सहज र सरल स्वास्थ्य सेवाका लागि हामीले लगानी बढाएका छौँ — मेयर शाक्य
२७ औँ महानगर दिवसका अवसरमा काठमाडौँ महानगरले आयोजना गरेको वृहत स्वास्थ्य शिविरबाट २ हजार २६९ जनाले सेवा लिएका छन् । यसमध्ये १ हजार ४१० जनाले साधारण स्वास्थ्य परीक्षण गराएका छन् । शिविरबाट ४३ जना जेष्ठ नागरिकलाई निमोनियाँको खोप दिइयो। यस्तै ७८८ जनाको...
-
२०७८ पौष १, बिहिबार
नेप्से दोहोरो अंकले घट्यो
शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। आज दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ। नेप्से परिसूचक आज दोहोरो अंकले घट्दा कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्बको शेयर...
-
२०७८ पौष १, बिहिबार
कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको छ। निर्वाचन समितिका अनुसार थापाले ३,०२३ र विश्वप्रकाश शर्माले १,९८४ मत पाएर निर्वाचित भएको हो। अरु महामन्त्री पदका उम्मेदवारमा डा. प्रकाशशरण महतले १,५५०, प्रदीप पौडेलले...
-
२०७८ पौष १, बिहिबार
बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिए
बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । यो अहिले सम्म नै धेरै हो। हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि भएको छ । निकै संक्रामक मानिएको ओमिक्रोनका...
-
२०७८ पौष १, बिहिबार
कांग्रेसको महामन्त्रीमा गगन थापाको अग्रता
नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनु भएको छ । अहिले सम्म १५ सय मत गन्दा थापाले ९५५ मत प्राप्त गर्नु भएको छ। त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ६६० र डा. प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४९, डा....
-
२०७८ पौष १, बिहिबार
रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा
रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन्। नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।



