add

  • २०७८ पौष १४, बुधबार

    सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

    स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ। स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको...

  • २०७८ पौष १२, सोमबार

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल पदबहाली

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड््यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली...

  • २०७८ पौष ११, आइतबार

    फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित

    आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा  भएको पाँचौ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ ।...

  • २०७८ पौष १०, शनिबार

    सांस्कृतिक र सामाजिक चालचलन जोगाउन राज्यकातर्फबाट लगानी — मेयर शाक्य

    काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा खुशिँवुमा एक कार्यक्रमविच उहाँहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो ।  सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले, महानगरभित्रका सामाजिक र...

  • २०७८ पौष ९, शुक्रबार

    कला नगरी घोषणा गरिएपनि सोही अनुरुप ठोस काम हुन नसकेको गुनासो

    ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरिएपनि सोही अनुरुप ठोस काम हुन नसकेको सम्बद्ध उद्योगी व्यवसायीहरुले बताएका छन् । आज शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको सम्पन्न ४२ औं साधारण सभाका वक्ताहरुले सो कुरा बताएका हुन्। हस्तकला घोषणा गरिएपनि सोही...

  • २०७८ पौष ८, बिहिबार

    पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरी काठमाडौँ महानगरपालिकाको स्वामित्वमा हस्तान्तर

    रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई...

  • २०७८ पौष ७, बुधबार

    स्थानीय तहको निर्वाचन वैशाख २० गतेभित्र गर्ने तयारी

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ साल वैशाख २० गतेभित्र सवै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले छिट्टै नै...

  • २०७८ पौष ७, बुधबार

    विश्वव्यापी ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिइयो

    विश्वव्यापी रूपमा फैलिँदै गएको नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलि सकिएको छ। मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो । ‘हालैका तथ्यले...

  • २०७८ पौष ७, बुधबार

    थप एक जनामा नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

    नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको थप एक जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती...

  • २०७८ पौष ६, मंगलबार

    एमालेको विरोधकै बीच प्रतिनिधिसभा बैठक सञ्चालन

    प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ। बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले नाराबाजी जारी गरे पनि बैठक अगाडि बढाए । मंगलबारको...

  • २०७८ पौष ६, मंगलबार

    जसपा नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश

    जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको बहदुरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन्   

  • २०७८ पौष ६, मंगलबार

    प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

    प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन्। पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ। यसअघि संसद बैठक चलिरहेका बेला...

Pages