add

  • २०७८ पौष ६, मंगलबार

    नेपाली मौलिक संस्कृति संकटमा परेकोमा चिन्ता

    तन्त्र एवम् संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायबाट लिखित ‘नेपाल आँखाको नानी हो’ र नव साहित्यकार नीलप्रभा राजोपाध्यायको ‘आमा’ पुस्तक सार्वजनिक भएको छ । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रममा...

  • २०७८ पौष ६, मंगलबार

    कीर्तिपुर सिङ्गिङ आइडलको फाइनल पुस १५ गते हुने

    कीर्तिपुर नगरपालिकाले आयोजना गरिरहेको कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल प्रतियोगिता यही पुस १५ गते हुने भएको छ। कीर्तिपुर नगरपालिकाको सभाहलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिएको थियो । कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२...

  • २०७८ पौष ६, मंगलबार

    नेपालमण्डल राष्ट्रिय गानको लागि कीर्तिपुर नगरपालिकालाई धन्यवाद ज्ञापन

    कीर्तिपुर नगरपालिकामा केही दिन अघिदेखि कार्यालयमा काम गर्नु अघि बिहान १० बजे राष्ट्रको सम्मानमा राष्ट्रिय गान गाउन शुरू गरिएको थियो । गत मंसिर७ गते मंगलबारदेखि शुरू गरिएको नेपालको राष्ट्रिय गानसँगै मंसिर ९ गते बिहीबारदेखि  कीर्तिपुर नगरपालिकामा...

  • २०७८ पौष ६, मंगलबार

    आदिवासी पत्रकारका लागि अक्षय कोष स्थापना गर्ने

    आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान÷पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न अक्षय कोष स्थापना गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले...

  • २०७८ पौष ५, सोमबार

    नेप्से आज १७ दशमलव ९३ अङ्कले घटे

    साताको पहिलो कारोबार आज सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । दिनभर देखिएको तीव्र उतारचढावपछि देखिइको हो। नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको...

  • २०७८ पौष ५, सोमबार

    जीम सेन्टरमा आगलागी हुँदा २ करोड क्षति

    आज सोमवार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आज आगलागी हुँदा २ करोड रुपैयाँ बढीको क्षति भएको छ। आज सोमवार दिउँसो ३ बजे आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी थियो। आगलागीको सूचना पाउना साथ नेपाल प्रहरी,...

  • २०७८ पौष ५, सोमबार

    थिमिमा एक हप्तासम्म नवदुर्गा नाच नचाउने

    भक्तपुरमा ऐतिहासिक नवदुर्गा नाच आईतबार देखि मध्यपुर थिमि एक हप्तासम्म नचाउन ल्याईपुर्याएको छ । योमरी पूर्णिमाको दिन मध्यपुर थिमि ५, दिगु भैरव मन्दिरको प्राङ्णमा अपरान्ह पुर्याईने र त्यसदिन बेलुकीसम्म त्यही नचाउने र विधिवट रूपमा नचाउन सकेपछि वनदुर्गा...

  • २०७८ पौष ५, सोमबार

    काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित

    १८ औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित भएको छ ।  काठमाडौंको बसन्तुरमा आयोजित एक समारोहका विच शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए ।  सो अवसरमा समाज विकासमा सहोग...

  • २०७८ पौष ४, आइतबार

    बेलायतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगे

    बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ भने संक्रमित हुनेको संख्या झण्डै २५ हजार पुगेको छ। पछिल्लो समय बेलायत ‌ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या...

  • २०७८ पौष ४, आइतबार

    राष्ट्रिय टीममा सबैका लागि ढोका खुला,सन्दीप लामिछाने

    राष्ट्रिय क्रिकेट टीमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले राष्ट्रिय टीममा सबैका लागि ढोका खुला रहेको बताएका छन्। क्यानले राष्ट्रिय टीमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई हटाउँदै सन्दीपलाई कप्तानको जिम्मा दिएको छ। नेपाल...

  • २०७८ पौष ४, आइतबार

    दुई दर्जन स्रष्टालाई नातिकाजी राष्ट्रिय सम्मान र पुरस्कारको घोषणा

    नातीकाजीको जन्मस्मृति दिवसको अवसर पारेर साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ। नातिकाजी स्मृति समाजको आयोजनामा शनिबार नातीकाजी को निवासमा सम्पन्न एक कार्यक्रममा दुई दर्जन...

  • २०७८ पौष ४, आइतबार

    नेदरल्याण्डमा लकडाउन

    नेदरल्याण्डमा आज आइतबारदेखि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न लकडाउन लगाइने भएको हो । शनिबार नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक...

Pages