-
२०७८ माघ ४, मंगलबार
कोरोनासँग जति बढी हेलचेक्रयाईँ त्यति नै बढी मानवीय क्षतिः मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभएको छ । काठमाडौँ महानगर वडा-२३मा आयाेजित एक...
-
२०७८ माघ ३, सोमबार
शाक्यधिता ध्यान घरको शिलान्यास
‘नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्छ । विश्वले वुद्ध दर्शनलाई आदर्शका रुपमा मानेको छ । यसप्रति गर्व गरौँ ।’ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले धारणा राख्नुभएको छ । आज काठमाडौँ महानगरको वडा १५ किमडोलस्थित...
-
२०७८ माघ २, आइतबार
काठमाडौंमा २,५४५ संक्रमित
नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको...
-
२०७८ माघ २, आइतबार
थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आइतबार थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ५७३ पीसीआर परीक्षणका क्रममा ४ हजार ५३४ जना र २ हजार ५६९ एन्टिजेन परीक्षणका क्रममा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना...
-
२०७८ माघ २, आइतबार
च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको जनाएको छ । च्यासलले आफ्नो १९...
-
२०७८ माघ २, आइतबार
शेयर बजार ६९ अंकले बढे
आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो । आज कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको...
-
२०७८ माघ २, आइतबार
माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने
सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री...
-
२०७८ माघ २, आइतबार
पिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश
सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ। सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।मार्क अनिवार्य गरिएको छ । साथै पार्टी...
-
२०७८ माघ २, आइतबार
हामीले जिम्मा नपाउँदा टेका अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकेनौँ —मेयर शाक्य
१९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरियो । कोविड संक्रमण बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सभामा २५ जना विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । यसैअनुसार बस्ने कुर्सीको प्रबन्ध...
-
२०७८ पौष २८, बुधबार
एमाले जिल्ला ५८ जिल्लाको परिणाम
नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको छैटाैं दिन बुधबार बिहानसम्म ५८ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक सुर्खेतमा अमृत बिसी र कास्कीमा मनबहादुर गुरुङ जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि...
-
२०७८ पौष २८, बुधबार
प्रेस चौतारी काठमाडौं जिल्लाको अध्यक्षमा मुकुन्द भुसाल सर्वसम्मत
प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको अध्यक्षमा मुकुन्द भुसाल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौं अधिवेशनले भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा...
-
२०७८ पौष २८, बुधबार
केही ठाउँमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना हुने जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम...



