add

  • २०७८ फाल्गुण ३, मंगलबार

    जनताका लागि गरिने काममा अस्वस्थ्य प्रतिस्पर्धा हुनुहुँदैन — मेयर शाक्य

    काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेश द्वारको आज महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले...

  • २०७८ फाल्गुण २, सोमबार

    एमसीसी विरुद्ध विरोध प्रदर्शन

    २२ दलीय गठबन्धनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ । उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन-देश बेच्‍न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्‍ने ठाउँ होइनलगायतका नारा लगाउँदै...

  • २०७८ फाल्गुण २, सोमबार

    उपत्यकाको फोहोर विसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छः मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको छ । पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरवाह भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि...

  • २०७८ माघ २७, बिहिबार

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते...

  • २०७८ माघ २६, बुधबार

    अब केही दिनमा कमलपोखरीको उद्घाटन गर्छौः मेयर शाक्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिनुभएको छ । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको...

  • २०७८ माघ २४, सोमबार

    न्यूरोड गेट क्लबको रक्तदान कार्यक्रम सम्पन्न

    न्यूरोड गेट क्लबको आयोजनामा न्यूरोड गेटैमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत माघ १० गते विधिवत् दर्ता भएको क्लबको परिचयात्मक कार्यक्रमको रुपमा आइतबार क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ७७ जना रक्तदाताले रक्तदान गरेका थिए ।...

  • २०७८ माघ १४, शुक्रबार

    सुनको तोलामा ९ सय रुपैयाँले घटे

    सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५...

  • २०७८ माघ १४, शुक्रबार

    जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

    जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै...

  • २०७८ माघ १३, बिहिबार

    २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २...

  • २०७८ माघ १३, बिहिबार

    ठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३  जना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्।...

  • २०७८ माघ १३, बिहिबार

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न...

  • २०७८ माघ १३, बिहिबार

    सुनको मूल्य प्रतितोला ९०० ले घटे

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर तोलाको ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ ।  त्यस्तै, आज चाँदी अघिल्लो...

Pages