add

  • २०७८ माघ १३, बिहिबार

    धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु

    धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्‍यु हुनेमा धरान नगरपालिका-१५का ७२ वर्षीय पुरूष र सुनसरीको धरान नगरपालिका-११ का ४५ वर्षीय पुरूष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती...

  • २०७८ माघ १३, बिहिबार

    प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै ज्ञापन पत्र

    प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै ज्ञापन पत्र पठाइएको छ । यादवले केहिदिन अघि रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।...

  • २०७८ माघ १३, बिहिबार

    धर्मभक्त माथेमाको स्मृतिमा पुष्पगुच्छा अर्पण

    आज प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन हो । यो दिनको सम्झना गर्दै उहाँले अमरत्व पाएकै ठाउँमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरिएको छ । सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरका मेयर...

  • २०७८ माघ १२, बुधबार

    प्रदेश १ राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित

    प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै अल्पसंख्यक काेटाबाट शेर्पा निर्वाचित भएका हुन् । उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त...

  • २०७८ माघ १२, बुधबार

    ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी 8 हजार ४५४ जनामा...

  • २०७८ माघ १२, बुधबार

    कीर्तिपुर नगर युवा परिषद् घोषणा

    कीर्तिपुर नगरपालिकाले यही एक कार्यक्रम गरी कीर्तिपुर नगर युवा परिषद् घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। देशमा राष्ट्रिय युवा परिषद्को प्रावधान रहेको तथा प्रदेश स्तरमा समेत प्रदेश युवा परिषद् गठन भई विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेको...

  • २०७८ माघ १२, बुधबार

    कीर्तिपुर टेलिभिजन स्थापना गर्न कार्यदल गठन

    कीर्तिपुर नगरपालिकाले टेलिभिजन सञ्चालन गर्न गत माघ ४ गते मंगलबार एक छलफल कार्यक्रमको आयोजना गरेको थियो। नगरपालिकाका प्रमुख रमेश महर्जनको अध्यक्षतामा कीर्तिपुर नगरका टेलिभिजनकर्मीहरूसँग नगरपालिका भवनमा भएको छलफल कार्यक्रममा प्रविण महर्जनको...

  • २०७८ माघ ११, मंगलबार

    अनुगमनबाट आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव देखिने बनाउनु पर्छ — उपमेयर खड्गी श्रेष्ठ

    काठमाडौँ महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरिएको छ । अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न लागिएको हो । आज महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित...

  • २०७८ माघ ११, मंगलबार

    काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को...

  • २०७८ माघ ११, मंगलबार

    सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको...

  • २०७८ माघ ११, मंगलबार

    भारतमा लगातार कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटे

    भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ । गएको बिहीवार...

  • २०७८ माघ ११, मंगलबार

    सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढे

    सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी...

Pages