-
२०७८ पौष १, बिहिबार
सर्लाहीमा आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु
कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ । आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता...
-
२०७८ पौष १, बिहिबार
एमसीसी बोर्ड बैठकमा नेपालको हालसम्म प्रगतिबारे समीक्षा
अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्ड बैठकमा नेपालको हालसम्मको प्रगतिबारे समीक्षा भएको छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई...
-
२०७८ मङ्सिर २८, मंगलबार
वागमती प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुने
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । आज मन्त्रिपरिषद विस्तार हुने...
-
२०७८ मङ्सिर २८, मंगलबार
कीर्तिपुरमा न्हय्गां जात्रा मनाइदै
कीर्तिपुरमा न्हय्गां जात्रा (सात गाउँले) जात्रा मनाइरहेको छ । वडा नं. ९ स्थित नगांको बालकुमारी स्थानमा धाल्चा खाकेगु जात्रा भएको थियो भने कीर्तिपुर डाँडाकाहरूले छ्वयेलाबू मनाएका थिए । वडा नं. ५, ७ र ८ पर्ने भाजंगल र पांगाबासीहरूले आइतबार बालकुमारी...
-
२०७८ मङ्सिर २८, मंगलबार
सामुदायिक संस्थाको क्षमता विकास गरेर गुणस्तरीय शिक्षा प्रवर्धन गर्न लगानी गरेका हौँ — प्रमुख शाक्य
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मदन भण्डारी कलेज भवनको शिलान्यास गर्नुभएको छ । आज महानगरको वडा १० देवीनगरमा कलेज परिसरमा नयाँ भवन निर्माणका लागि शिलान्यास भएको हो । त्यस अवसरमा प्रदेश सभा सदस्य दीपक निरौलासहित अधिकारीहरु...
-
२०७८ मङ्सिर २८, मंगलबार
कीर्तिपुरमा तलेजु निर्माण हुने
कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित लाय्कूको गुलक्वाः क्षेत्रमा लाय्कूको एउटा अङ्गको रुपमा तलेजु निर्माणको तयारी भइरहेको छ । कीर्तिपुर नगरपालिकाले कलात्मक रुपमा सो क्षेत्रको दक्षिणी मोहडामा वडा भवन निर्माणको तयारी गरेपछि सो विषयलाई लिएर कीर्तिपुर...
-
२०७८ मङ्सिर २७, सोमबार
मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल ३–३ गोलसहित बराबरीमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवल सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय...
-
२०७८ मङ्सिर २६, आइतबार
परम्परागत बाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग
‘काठमाडौंका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत...
-
२०७८ मङ्सिर २६, आइतबार
महानगरपालिकाले १ सय ९६ दशमलव १ किलोमिटर सडक
कालोपत्रे गरेको जानकारी दिएको छ । २७ औँ महानगर दिवसको अवसरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो । उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै १४ दशमलव ६८ किलोमिटर सडक...
-
२०७८ मङ्सिर २६, आइतबार
उपत्यका विकास प्राधिकरण खारेजीको हाम्रो माग यथावत छः मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यका विकास प्राधिकरणलाई सबै कामको जिम्मा आफैले मात्रै लिनु उचित नभएको बताउनु भएको छ । २७ औँ काठमाडौँ महानगर दिवसको अवसर पारेर आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो...
-
२०७८ मङ्सिर २६, आइतबार
कीर्तिपुरनगरपालिकाले दाफा खलःहरूलाई हार्माेनियम वितरण
नेवाःको मौलिक बाजा दाफा संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले नगरका विभिन्न दाफा खलःहरूलाई पनि हार्माेनियम वितरण गरेको छ । गत भदौ २४ गते विभिन्न १९ वटा दाफा खलःहरू हार्माेनियम वितरण गरेको थियो भने बाँकि दाफा...
-
२०७८ मङ्सिर २५, शनिबार
डा. डिला संग्रौला पन्त सह–महामन्त्री पदकी दावेदार
काँग्रेस १४औं महाधिवेशनमा सह–महामन्त्री पदकी दावेदार डा. डिला संग्रौला पन्तले पत्रकार सम्मेलन गर्दै आफ्नो घोषणा–पत्र सार्वजनिक गर्नुभएको छ। संघीय संसदको सदस्य तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहुनभएकी उहाँले घोषणा पत्र सार्वजनिक गर्दै आफू...



