add

  • २०७८ भाद्र २, बुधबार

    राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएकाे राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छिन्। सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न  सिफारिस गरेको थियो।  ...

  • २०७८ भाद्र १, मंगलबार

    झिनो अंकले बढ्यो नेप्से, १८ अर्ब २० करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ०.२३ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ३२ विन्दुमा पुगेको हो । त्यस्तै आज कारोबार रकम पनि बृद्धि भएको छ । आज १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार भएको छ । ...

  • २०७८ भाद्र १, मंगलबार

    प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

    काठमाडौं । प्रदेश नम्बर–२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मिश्रले नेपालको संविधानको धारा १६७...

  • २०७८ भाद्र १, मंगलबार

    अध्यादेश बोकेर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री देउवा

    सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको मन्त्रीपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको हो...

  • २०७८ भाद्र १, मंगलबार

    अफगानस्ताानबाट १४० नेपाली काठमाडौं आइपुगेः होल्डिङ सेन्टरमा राखीने

    काठमाडौं । तालिवानी विद्रोही शक्तिले सत्ताकब्जा गरेपछि विकसित घटनाक्रममा अफगानस्तानबाट १४० नेपाली काठमाडौं आइपुगेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार १४५ जना नेपाली अफगानस्तानबाट काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय...

  • २०७८ भाद्र १, मंगलबार

    माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार केपी शर्मा ओलीको नेतृत्वमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहँदा दुई नेताबीच नयाँ...

  • २०७८ भाद्र १, मंगलबार

    जसपाको केन्द्रीय कार्य समिति बैठक सुरू

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक शुरू भएको छ। काठमाडौंको कालिकास्थानमा मंगलबारदेखि दुई दिनका लागि बैठक आह्वान गरिएको जसपाले जनाएको छ। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट...

  • २०७८ श्रावण ३२, सोमबार

    समाचार स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, तोकियो परीक्षा केन्द्र

    काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ। परिषदले यसअघि असार १९ मा लिने भनिएको परीक्षा कोभिड-१९ संक्रमणका कारण स्थगित भएको थियो।...

  • २०७८ श्रावण ३२, सोमबार

    एक करोड खोप, कहिले र कुन देशबाट कति आउँदै ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा आगामी असोजसम्म थप एक करोड डोज खोप आइपुग्ने दाबी दोहोर्याए। ‘अहिले नेपालमा एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म अर्को एक करोड खोप आउने भएको छ,’ उनले भने, ‘यसबाहेक आगामी चैतसम्म खोप लगाउन उपयुक्त...

  • २०७८ श्रावण ३२, सोमबार

    अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

  • २०७८ श्रावण ३२, सोमबार

    जीवन विकास लघुवित्तको शेयरमुल्यमा लगातार सकरात्मक सर्किट, शेयरमुल्य कति ?

    काठमाडौं । कारोबारको दोस्रो दिन९सोमबार० जीवन विकास लघुवित्तको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ताको मुल्य रु २ हजार ९३४ पुगेको छ । यस्तै, कारोबारको एक घण्टामा कम्पनीको २ लाख ८९ हजार २८४ कित्ता...

  • २०७८ श्रावण ३१, आइतबार

    जापान पुगेका ३ जना नेपालीको कोभिड संक्रमणका कारण मृत्यु

    जापानमा एक हप्ताको अवधिमा तीन जना नेपालीको निधन भएको छ । काम र पढाइको शिलशिलामा जापान पुगेका ३ जना नेपालीको निधन भएको हो । अगष्ट ८ गते आइतबार बागलुङ घर भइ ओशाकामा बस्ने ४२ बर्षीय हरिकला भण्डारीको उपचारको क्रममा निधन भयो । भण्डारी फोक्सोमा समस्या...

Pages