-
२०७८ श्रावण २९, शुक्रबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा...
-
२०७८ श्रावण २९, शुक्रबार
कांग्रेसमा उमेद्वारहरुका लागि शूल्क तोकियो
काठमाण्डौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवारहरुका लागि दरखास्त फारमको शूल्क तोकेको छ । वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको बताइएको छ । न्युनतम वाडा सदस्यका लागि १ सय...
-
२०७८ श्रावण २८, बिहिबार
प्रवेश पत्र देखाएर विद्यार्थीहरुले कोरोना खोप लगाउन पाउने, यी हुन् खोप केन्द्रबाट
काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी...
-
२०७८ श्रावण २७, बुधबार
निर्वाचन आयोगले देशलाई निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतामा धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा नेपाः पार्टीका अध्यक्ष डा. सैंजुले यस्तो भनेका हुन् ।...
-
२०७८ श्रावण २७, बुधबार
मानुषी लघुवित्तको आईपीओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?
मानुषी लघुवित्त वित्तीय संस्थाले आज बुधबार (साउन २७ गते) देखि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०....
-
२०७८ श्रावण २७, बुधबार
लुम्बिनी प्रदेश सभामा पोखरेलको आत्मसमर्पण, मुख्यमन्त्रीबाट दिए राजीनामा
शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गर्दै प्रदेश सभामा पठाएका छन् । प्रदेश सभामा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि पोखरेलले मुख्यमन्त्री...
-
२०७८ श्रावण २७, बुधबार
रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा (पत्रसहित)
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार महाप्रबन्धक भट्टराईले राजीनामा दिएका हुन् । गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईमाथि स्पष्टीकरण सोधेको थियो । सोही अनुसार आज...
-
२०७८ श्रावण २७, बुधबार
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् ।...
-
२०७८ श्रावण २७, बुधबार
“माईतीको आँगनमा” सार्वजनिक
सकुना श्रेष्ठ मलेकुको पहिलो प्रस्तुती तिजको गित “माईतीको आँगनमा” सार्वजनिक, ख्याति प्राप्त मोडेल शिल्पा पोख्रेल र अञ्जु सुनारको आकर्षक नृत्य समाजसेवी, महिला उद्यमी एवं गायीका सकुना श्रेष्ठ मलेकुको पहिलो प्रस्तुती तिजको गित “माईतीको आँगनमा” आज...
-
२०७८ श्रावण २७, बुधबार
काठमाडौं महानगरले थप दुई वटा नगरपालिकासँगभगिनी सम्वन्ध स्थापना
काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ सात प्रदेशका सात स्थानीय तहसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने योजना अनुसार यस अघि नै काठमाडौं महानगरपालिकाले...
-
२०७८ श्रावण २६, मंगलबार
काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ, भदौ ८ सम्म के गर्न पाइने ? के नपाइने ?
काठमाडौँ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले उपत्यकामा बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ। भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार साउन २८ देखि भदौ ८...
-
२०७८ श्रावण २६, मंगलबार
के एमसीसी हुन्छ ? भन्दै देउवा सरकारमाथि ओलीले गरे यस्तो प्रहार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सीमा विवादको बारेमा अडान लिन नसकेको आरोप लगाएका छन्। संयुक्त सरकार संचालनका लागि ल्याइएको साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी...


