add

  • २०७८ श्रावण २०, बुधबार

    सशस्त्र प्रहरी जवान मृत फेला

    कैलालीमा कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत ३१ वर्षीय हरिषकुमार शाही मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय...

  • २०७८ श्रावण १९, मंगलबार

    काठमाडौंको निषेधाज्ञा थप एकसाता लम्बियो (आदेशसहित)

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा...

  • २०७८ श्रावण १९, मंगलबार

    ४१ वटा राजनीतिक दल निर्वाचन आयोगद्वारा खारेज, यी हुन् दर्ता खारेज भएका राजनीतिक दलहरू

    काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलको दर्ता खारेज गरिएको हो । पटक–पटक लेखापरीक्षण रिपोर्ट बुझाउन आग्रह गर्दा पनि अटेरी गरेपछि आयोगले राजनीतिक दल दर्ता ऐन...

  • २०७८ श्रावण १९, मंगलबार

    नेप्से हालसम्मकै उच्च विन्दुमा : यी ७ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

    काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) २६.०२ अंकले बढेको हो । यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८४ प्रतिशतले बढेर ३१११.०९ बिन्दुमा...

  • २०७८ श्रावण १९, मंगलबार

    भीडभाड, सभा, जुलुस नगर्न काठमाडौं जिल्ला प्रशासनको अपिल

    काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको तेस्रो लहर आउन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासनले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको...

  • २०७८ श्रावण १९, मंगलबार

    प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डि बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो।  भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना...

  • २०७८ श्रावण १९, मंगलबार

    ओली र नेपालको मन मझाउँन को-को हुँदैछन् सक्रिय

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराउने तयारी भएको छ।  एमालेको दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियतामा दुई नेताको भेटघाट तयारी भएको...

  • २०७८ श्रावण १९, मंगलबार

    काठमाडौँमा भेरोसेल खोप दोस्रो मात्रा साउन २२ गतेदेखि दिइने, यी हुन् खोप केन्द्र

    काठमाडौँमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले  साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै...

  • २०७८ श्रावण १९, मंगलबार

    पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई अब काठमाडौँ धाउनुनपर्ने

    काठमाडौँ । पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो । पहिला...

  • २०७८ श्रावण १८, सोमबार

    कांग्रेस भएको प्रमाण पेश गर्दै गृहसचिव बन्न सचिवहरुको दौड शुरु

    मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी सरकारले गरेको छ । सरकारले  केही दिन अघि मात्र ३ जना सचिवको सरुवा गरेको थियो । मन्त्रिपरिषद् विस्तार लगत्तै धेरैजसो मन्त्रालयमा सचिव सरुवा गर्ने सरकारको तयारी भएको स्रोतले बतायो...

  • २०७८ श्रावण १८, सोमबार

    ४.६ अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से ४.६ अंकले बढेर तीन हजार ८५ दशमलब ७ विन्दुमा पुगेको छ ।    त्यस्तै, आज कोरोबार रकममा गिरावट आएको छ । आज १० अर्ब ९८ करोड ३६ लाख बराबरको...

  • २०७८ श्रावण १८, सोमबार

    नारायणकाजी देखि भाउन्न भएका प्रचण्डले यसकारण स्थगित गरे बैठक

    सत्तारुढ गठबन्धन मध्येको एक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित गराएका छन् । आइतबार नारायणकाजी श्रेष्ठको घरमा बसेको बैठकमा मन्त्री छान्ने अधिकार आफूलाई दिन आग्रह गरेका प्रचण्डले...

Pages