-
२०७८ श्रावण १८, सोमबार
४ पूर्वमाओवादी नेताको रिट ईश्वरप्रसाद खतिवडाको इजलासमा
काठमाडौं । चार पूर्वमाओवादी नेताहरूले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले रिट दायर गरेका...
-
२०७८ श्रावण १८, सोमबार
प्रेस पास र अनलाइन दर्ता अब अनलाइनबाट मात्रै
प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो । साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि...
-
२०७८ श्रावण १८, सोमबार
काठमाडौं महानगरका सबै वडा खोप केन्द्रहरूमा सकियो खोप
काठमाडौं महानरपलिकाका सबै वडा खोप केन्द्रपमा कोरोना खोप सकिएको छ। त्यसैले अहिलेलाई ती केन्द्रमा खोप लगाउन नपाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अति आवश्यक क्षेत्रमा कार्यरत व्यक्तिका लागि भने आज पनि वैकल्पिक स्थानमा खोप व्यवस्था गरिएको...
-
२०७८ श्रावण १८, सोमबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै, तीन एजेन्डामाथि छलफल हुने
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय...
-
२०७८ श्रावण १७, आइतबार
प्रचण्डको ‘ब्रिफिङ’– नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना छैन
मन्त्रिपरिषद् विस्तार आजै हुने सम्भावना लगभग टरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताइए पनि मुख्य सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भोलि मात्र मन्त्री छान्ने भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार...
-
२०७८ श्रावण १७, आइतबार
झिनो अंकले बढ्यो नेप्से, १२ अर्ब १० करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको बृद्धि आएको छ । आज नेप्से १.२६ अंकले बढेर तीन हजार८१ दशमलब ७ विन्दुमा पुगेको छ । त्यस्तै, आज १२ अर्ब १० करोड ३८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका...
-
२०७८ श्रावण १७, आइतबार
जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?
काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयर कारोबार १ हजार ७ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ९८.९० अंकले बढेर...
-
२०७८ श्रावण १७, आइतबार
अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी
सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ। अर्थ मन्त्रालय सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेसँगै उनको ठाउँमा मरासिनीलाई ल्याइएको हो। मरासिनी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा...
-
२०७८ श्रावण १७, आइतबार
उदयपुरमा कोरोना : परिवारका तीन सदस्यको मृत्यु
काठमाडौं । दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ । गाईघाट(फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले...
-
२०७८ श्रावण १७, आइतबार
अन्तर्वार्तामा नक्कली उपस्थित, लिखित परीक्षा दिने सक्कलीसहित दुवै पक्राउ
लिखित परीक्षा सक्कली प्रहरीले दिएर उत्तिर्ण भएका उम्मेदवार अन्तरर्वार्तामा उपस्थित हुँदा शंकास्पद देखिएपछि दुबै जना पक्राउ परेका छन् । प्रहरी जवानको अन्तरर्वार्ता परीक्षामा सहभागी सक्कली र नक्कली दुबै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय...
-
२०७८ श्रावण १६, शनिबार
भैसेपाटीमा डिजिटर डिस्प्ले बोर्ड स्थापना
रोटरी क्लब अफ सैबु भैसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश , समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो । ...
-
२०७८ श्रावण १६, शनिबार
कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई व्यवस्था गर्न ध्यान दिनुपर्दछ,सिंह नेता
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । ‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनुपर्यो...


