add

  • २०७८ श्रावण १६, शनिबार

    प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकता

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरीलाई नागरिक मैत्री प्रशासन बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभएको छ । परिसरले बुधबार गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।...

  • २०७८ श्रावण १६, शनिबार

    काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न

    काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ ।...

  • २०७८ श्रावण १५, शुक्रबार

    अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले शुक्रबार शिष्टाचार भेटको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन...

  • २०७८ श्रावण १५, शुक्रबार

    एमाले नेताहरुको रिटमा सुनुवाइ स्थगित

    सांसद पदमा पुनर्बहालीको मागसहित पूर्व माओवादी केन्द्रका चार जना नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।  शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको भए पनि निवेदकका कानुन व्यवसायीको माग अनुसार पेसी...

  • २०७८ श्रावण १५, शुक्रबार

    एमालेले पार्टी कार्यलयमा खीर खुवाउने, ओली नआउने

    साउन १५ को अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खीर खुवाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा खीर खुवाउने कार्यक्रम रहेको एमालेको कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।  तामाङमा अनुसार खीर खुवाउने कार्यक्रम दिउँसो २ बजेदेखि ३...

  • २०७८ श्रावण १५, शुक्रबार

    ‘हेड काउन्ट’ रोक्न माग गर्दै ठाकुरले दिएको रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । आज यो रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ । जनता...

  • २०७८ श्रावण १५, शुक्रबार

    तीन कम्पनीले एक अर्ब ५७ करोड बराबरको आईपीओ निष्कासन गर्दै

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग-अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । न्यादी...

  • २०७८ श्रावण १४, बिहिबार

    मन्त्रालय बाँडफाँडमा गठबन्धनबीच मिल्यो भागबण्डा, कसले कति मन्त्रालय पाउने ?

    काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रीहरुको भागबण्डा मिलाएको छ । बिहीबार बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रीसहित मन्त्रालयको भागबण्डा मिलाएको हो । माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गठबन्धनबीच भएको हो । माधव नेपाल पक्षलाई सरकारी...

  • २०७८ श्रावण १४, बिहिबार

    भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

    सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक...

  • २०७८ श्रावण १४, बिहिबार

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

    काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंगलवार बसेको...

  • २०७८ श्रावण १४, बिहिबार

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा...

  • २०७८ श्रावण १३, बुधबार

    पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादीका ४ नेताले दायर गरे रिट,भोलिको लागि पेसी तोकियो

    काठमाडौं । पद पुनर्बहालीको मागसहित पूर्व माओवादीका ५ नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधवार (आज) पूर्व मन्त्री समेत रहेका माओवादी नेताहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरिशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्...

Pages