-
२०७८ श्रावण ४, सोमबार
देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । एमालेले पार्टी निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण...
-
२०७८ श्रावण ४, सोमबार
प्रदेश १ को लोकसेवाले गर्यो बिज्ञापन, के मा कति ? (विज्ञापनसहित)
विराटनगर । प्रदेश नं १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीहरुको माग गरेको छ । प्रदेश लोकसेवा आयोग विराटनगरका अनुसार सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको हो । जसमा नायव प्राविधिक सहायक चौथोदेखि पशु स्वास्थ्य प्राविधिकलगायत छन्। यस्तो छ...
-
२०७८ श्रावण ४, सोमबार
सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियो लोकार्पण
सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ ।...
-
२०७८ श्रावण ३, आइतबार
यी हुन् जसपाका १९ सांसद जसले दिए सरकारलाई विश्वासको मत (नामावलीसहित)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का १९ सांसदहरुले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन् । आज बसेको जसपा उपेन्द्र-बाबुराम पक्षको संसदीय दलको बैठकले १९ सांसदले देउवा नेतृत्व सरकारलाई विश्वासको मत दिने भएका हुन् ।
-
२०७८ श्रावण ३, आइतबार
साताको शुरुको दिन शेयर बजारमा उछाल, नेप्सेमा ९७.२१ अंकको बृद्धि
काठमाडौं । साताको पहिलो दिन (आइतवार) शेयर बजारमा तीव्र उछाल आएको छ । आज शेयर बजार ९७।२१ अंकले बढेर नेप्से २९८०।६१ बिन्दुुमा पुगेर कारोबार बन्द भएको छ । बिहीवार १ सय ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा जम्मा ८ कम्पनीको मात्र गिरावट आएको थियो । एक...
-
२०७८ श्रावण ३, आइतबार
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नेता खनालको आग्रह
काठमाडौं । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गरेका छन् । स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहेका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी...
-
२०७८ श्रावण ३, आइतबार
ओली सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले गरिन खारेज
काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गरेको सो कार्यालयले जनाएको छ । “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री तथा...
-
२०७८ श्रावण ३, आइतबार
सार्वजनिक जग्गा संरक्षण गर्ने र हरियाली वृद्धि गर्ने नीति अनुरुप बर्खाको समय पारेर वृक्षारोपण थालिएको हो — प्रमुख शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा...
-
२०७८ श्रावण ३, आइतबार
स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि ०७७ बमोजिमको नतिजा — फोकल पर्सन पोखरेल
काठमाडौँ । संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । देश संघीय शासन पद्धतिमा गइसकेपछि ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि’ का...
-
२०७८ श्रावण २, शनिबार
चःमती आयोजना क्षेत्रमा ध्यान पार्कको शिलान्यास : उपभोक्ताको १५ प्रतिशत योगदान
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज ध्यान पार्कको शिलान्यास गर्नुभएको छ । वडा १५ स्थित चमती जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा उहाँले पार्कको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै...
-
२०७८ श्रावण २, शनिबार
काठमाडौँ महानगरले २ हजार ५ सय विरुवा रोप्ने :अभियान आजबाट सुरु
काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने...
-
२०७८ आषाढ २७, आइतबार
ओलम्पिक दिवस २०२१ को शुभ अवसरको दिन वृक्षारोपण कार्यक्रम सम्पन्न
ओलम्पिक दिवस २०२१ को शुभ अवसरको दिन नेपाल ओलम्पिक कमिटी अन्र्तगत पिस थु्र स्पोर्ट्स कमिशन तथा स्पोर्ट्स एण्ड ईन्भरमेण्ट कमिशनको संयुक्त आयोजनामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा कीर्तिपुरको ताहाँल्चा झःख्याः...


