-
२०७८ आषाढ २०, आइतबार
उपत्यकामा ४६१ सहित देशभर थपिए १६०५ जना कोरोना संक्रमित, २७को मृत्यु
काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ४६१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकामा ४६१ संक्रमित भेटिएका हुन् । जसमध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना नयाँ कोरोना संक्रमित भेटिएको...
-
२०७८ आषाढ २०, आइतबार
एमाले बैठक : ७ प्रस्ताव पारित, यी हुन् मुख्य निर्णयहरु (पूर्णपाठ)
काठमाडौं । पार्टी विवाद चरमोत्कर्षमा पुगि फुटको अवस्थामा पुगेका बेला नेकपा एमालेको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । शुक्रवार र शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले पार्टी सदस्यताको नविकरण गर्नेदेखि विपक्षी गठबन्धनलाई सहयोग...
-
२०७८ आषाढ २०, आइतबार
साताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन शुक्रवार यस्तो सुन प्रति तोला ९१ हजार ३...
-
२०७८ आषाढ १९, शनिबार
रत्नपार्कका भित्तामा नेविसंघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदियो
काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध...
-
२०७८ आषाढ १९, शनिबार
पत्रकार मञ्चद्वारा संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान
नेपाल पत्रकार मञ्चले पत्रकारहरु संघसंस्थाहरुलाई कोविड १९ को संक्रमणका बेला प्रयोग हुने स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । यसै क्रममा आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुल पत्रकार संघलाई र हिजो कार्टुनिष्ट...
-
२०७८ आषाढ १८, शुक्रबार
देशभर थपिए २ हजार २९९ संक्रमित, ३४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ५६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी जम्मा १० हजार ५९६ को कोरोना परीक्षण गर्दा २ हजार २९९...
-
२०७८ आषाढ १८, शुक्रबार
ओलीका अनुसार पार्टी एक हुन नदिने यस्ता छन् चलखेल
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा हजारौं प्रयासका बाजजुद...
-
२०७८ आषाढ १८, शुक्रबार
ओलीका अनुसार पार्टी एक हुन नदिने यस्ता छन् चलखेल
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा हजारौं प्रयासका बाजजुद...
-
२०७८ आषाढ १८, शुक्रबार
एमाले केन्द्रीय कमिटी बैठक सकियो, भोलि पुनस् बस्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पुनस् बस्नेछ । एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो । यथास्थितिमा...
-
२०७८ आषाढ १८, शुक्रबार
ज्वाला संग्रौलाको हिरासत यात्रा लम्बिदै
बिबादित बोलीले प्रहरी हिरासतमा पुगेकी ज्वाला संग्रौला थप बिबादित बन्दै गएकी छिन। रंगभेदी टिप्पणी, कुटपिट र सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेकी ज्वाला भनिने टीका संग्रौलाविरुद्धको अनुसन्धानका लागि आज चौथोपटक म्याद थपको तयारी भएको छ । ...
-
२०७८ आषाढ १८, शुक्रबार
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्दैछ । बैठक बिहीबार बस्ने भनिएको भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १४ औं महाधिवेशनको तयारीका बारेमै बैठकमा छलफल हुने बताएका छन् । ...
-
२०७८ आषाढ १८, शुक्रबार
‘कार्यपालिका छलेर गरिएका निर्णय बदर ’
स्वनिगः अनलाईन, ललितपुर । मेयर चिरिबाबु महर्जनले कानून मिचेर ललितपुर महानगरपालिकालाई एकलौटी तवरले सञ्चालन नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएपछि कार्यपालिका छलेर गरिएका निर्णय के हुने भनि सबैतिरबाट प्रश्न उठ्न थालेको छ । ऐन, नियम र प्रक्रिया मिचेर...



