-
२०७८ आषाढ २, बुधबार
काठमाडौँ महानगर र राष्ट्रिय प्रकृति संरक्षण कोष विच सम्झौता
सहरमा नासिँदै गएको हरियाली र जैविक विविधतालाई पुनस्र्थापना गराउने कामका लागि काठमाडौँ महानगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषविच आज सम्झौता भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहवरमा भएको सम्झौतामा...
-
२०७८ आषाढ २, बुधबार
कार्यपालिका बैठकमा नीति प्रस्तावमाथि छलफल
काठमाडौँ महानगरले पर्सि (असार ३) गते नवौँ अधिवेसनमा आ. व. ०७८÷०७९ को बार्षिक नीति प्रस्तुत गर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकमा चालु आर्थिक बर्षको समीक्षा गर्दै आगामी बर्षको नीति प्रस्तावमाथि छलफल गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर...
-
२०७८ आषाढ २, बुधबार
पत्रकार दबूको कोरोना कोषमा मन्त्री श्रेष्ठद्वारा १ लाख रुपैयाँ हस्तान्तरण
स्वनिगः अनलाईन, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना दु्रत प्रतिकार्य कोषको लागि १ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । मन्त्री श्रेष्ठले पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका...
-
२०७८ जेठ २८, शुक्रबार
चाइनीज फाउन्डेसनबाट गोकर्णेश्वरमा ४२७ विद्यार्थीहरुलाई सहयोग
नेपालमा हाल निषेधाज्ञा जारी रहँदा निम्न आय भएका परिवारको लागि चाइनीज संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले सहयोग प्रदान गरेको छ । फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका ४२७ जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो । फाउन्डेसनले सफा...
-
२०७८ जेठ २७, बिहिबार
छत्रपाटी अस्पतालमा अक्सिजन प्लान्ट राख्न पूर्व विद्यार्थीहरूकाे सहयोग
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुकाे समूहले आर्थिक सहयोग गरेका छन् । सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ...
-
२०७८ जेठ २६, बुधबार
पहिलो दिनको खोप अभियानमा ८ हजार ७ सय सहभागी, निसङ्कोच भएर लगाउन मेयर शाक्यको आग्रह
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गर्नुभएको छ । मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत काठमाडौँका अनौपचारिक सफाईकर्मी र सहरी समुदायको...
-
२०७८ जेठ २५, मंगलबार
युनाइटेड नेवाःबाट छत्रपाटी चिकित्सालय लाई सहयोग
अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ । हालै...
-
२०७८ जेठ २५, मंगलबार
वरिष्ठ चित्रकलाकार एकाराम सिंको कोरोना कारण निधन
वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ। उहाँको ५९ वर्षको उमेरमा सोमवार काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका चुनिखेल कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो। इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा...
-
२०७८ जेठ २५, मंगलबार
६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई भेरोसेल खोपः मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताउनु भएको छ । ‘काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ...
-
२०७८ जेठ २४, सोमबार
वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिन्छु : मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ । राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका...
-
२०७८ जेठ २४, सोमबार
न्यूरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ
काठमाडौँको पाको न्यूरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आज दिउँसो उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा एक जना भने घर माथिबाट झर्ने हुँदा घाइते भएका...
-
२०७८ जेठ २४, सोमबार
बजेट कार्यान्वयन गर्न मन्त्रीद्धारा निर्देशन
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । ...



