add

  • २०७८ जेठ ८, शनिबार

    महानगरको अनुदानबाट राधास्वामी भवनमा कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु

    काठमाडौँको सामाखुशीमा आजदेखि राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रधान सेनापति पूर्णचन्द्र थापा,...

  • २०७८ जेठ ५, बुधबार

    लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प

    लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिकका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

  • २०७८ जेठ २, आइतबार

    तोकिएको मिति र खोप केन्द्रमा गएर खोप लगाउनु होला — मेयर शाक्य

      dxfgu/kflnsf;lxt cfh sf7df8f}F lhNnfdf sf]lj8 !( lj?4sf] lrlgofF vf]k e]/f] ;]nsf] bf];|f] dfqf nufpg ;'? ul/Psf] 5 . sf7df8f}F dxfgu/n] #@ j6f vf]k s]Gb|af6 )&& r}t @%, @^, @& / @* ut] klxnf] dfqf vf]k lnPsfx?nfO{ bf]:f|f] 8f]h nufpg...

  • २०७८ जेठ १, शनिबार

    थप ३ वटा अस्पतालसँग काठमाडौँ महानगरको सहयोग सम्झौता

    महानगरको लगानीमा २०० वेडको आइसोलेसन, ४२ वटा भेन्टिलेटर, ३५ वेडको कोविड अस्पताल, ५० थान मोनिटर, कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप) १० थान र वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) १० थानसहित अन्य सेवा र उपकरण  कोविडको...

  • २०७८ जेठ १, शनिबार

    जोसँग पूर्वाधार, जनशक्ति र प्रणाली छ, उसैलाई प्रोत्साहन गर्दा परिणाम छिटो र प्रभावकारी आउँछ — प्रमुख शाक्य

      कोविडको संक्रमण विरुद्ध लड्न काठमाडौँ महानगरपालिकाले बैशाख ३१ गते एकै दिन ७ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै...

  • २०७८ बैशाख ३१, शुक्रबार

    कोविडको दोस्रो खोप जेठ २ गतेदेखि

    चैत २५ पछि कोविडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोविड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी नगराउने भएको छ । जनस्वास्थ्य विभागले आज वडा क्लिनिक...

  • २०७८ बैशाख ३०, बिहिबार

    १६ वडाको सहयोगमा कुमारीको नयाँ आसन

    रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गर्नुभयो । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका...

  • २०७८ बैशाख २९, बुधबार

    सडक पछि खनौँला, विकास पछि गरौँला, पहिले रोगबाट जनतालाई बचाऔँ : प्रमुख शाक्य

    ‘सडक पछि बनाउँला, विकासका काम पछि नै गरौँला । अहिले सबै मिलेर कोविड संक्रमण रोकौँ । यसबाट हुने मानवीय क्षति रोकौँ । यसका लागि तपाईहरुलाई काठमाडौँ महानगरले कस्तो प्रकारको सहयोग गर्नुपर्छ भन्नोस् । हामी सहयोग गछौँ ।’ महानगरपालिकाका प्रमुख विद्यासुन्दर...

  • २०७८ बैशाख २७, सोमबार

    प्रहरीलाई प्रतिकारमा उत्रिन मेयर महर्जनको आग्रह

    ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गर्नुभएको छ। रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आईतबार भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आयोजना गरेको...

  • २०७८ बैशाख २७, सोमबार

    संक्रमणबाट बचेर मातातीर्थ औंशी मनाउन राजाेपाध्याय समाजकाे अपिल

    भोलि मातातीर्थ औंशीको सन्दर्भमा सिदादान आदि कर्म आफ्ना कुलपुरोहितको सरसल्लाहमा संक्रमणको जोखिमबाट बच्दै गर्नको लागि राजोपाध्याय समाजले आग्रह गरेको छ । समाजले आज अपिल जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आफ्ना कुलपुरोहितको सल्लाहमा कर्म...

  • २०७८ बैशाख २६, आइतबार

    महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १३०१ जना विरामीले सेवा लिए

    काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोविडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । जसमा नेपाल एम्बुलेन्स सेवा (महानगरको सहयोगमा सञ्चालित) ले कोविडको संक्रमण भएका वा शंका भएका विरामी...

  • २०७८ बैशाख २५, शनिबार

    भेन्टिलेटर बढाउनभन्दा संक्रमण घटाउनमा काम गर्नुपर्नेछ — मेयर शाक्य

    काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । आज अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले...

Pages