-
२०७७ चैत्र ३०, सोमबार
कमलपोखरीको करीब ८५ प्रतिशत काम सम्पन्न
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठ लगायतलाई...
-
२०७७ चैत्र ३०, सोमबार
पुर्खाबाट सन्ततिमा संस्कृति हस्तान्तरण गरियो
सिवाः साय्मि खलः संस्कृति विभागको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम (बाँसुरी पिथनेगु) सम्पन्न भयो । २०७६ मंसीर ९ सुरू (११४० कछलागा चतुर्दशी, बालाचःह्रे) देखि सुरू गरिएको बाँसुरी प्रशिक्षण २०७७ चैत २६ गते (११४१...
-
२०७७ चैत्र २९, आइतबार
नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न
नेवा मिसा दबू गैडाकोट नगरसमितिको आयोजनामा श्रीराम पार्टी प्यालेस,गैडाकोट नवलपुरमा नयाँ वर्ष २०७८ को शुभकामना, सम्मान तथा समिक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि गैडाकोट नगरपालिका वडा २ का वडा...
-
२०७७ चैत्र २९, आइतबार
दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरे
दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी शले ३८ बल खल्दै ९...
-
२०७७ चैत्र २९, आइतबार
“फरार प्रतिवादी पक्राउ”
राजेन्द्र गन्धर्बको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी परिबर्तित नामथर संकेत नं.६६ (३६) समेत भएको चोरी मुद्दामा वारदात पश्चात भागी फरार रहेका जिल्ला बर्दिया बाँसगढी न.पा. वडा नं. ०५ पानीटंकी बस्ने बर्ष १७ को बिपिन रानालाई खोजतलास गर्दै जाने क्रममा...
-
२०७७ चैत्र २८, शनिबार
भारतमा २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि
कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल...
-
२०७७ चैत्र २८, शनिबार
चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन
चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन भएको छ । ९१ वर्षीया तुलाधरको उपचारको क्रममा सितापाईलास्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटलमा मृत्यु भएको हो । गत १४ गते मष्किष्कघात भएपछि तुलाधरलाई उपचारको लागि अस्पताल पुयाइएको थियो...
-
२०७७ चैत्र २७, शुक्रबार
तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट
सरकारले अहिले तत्कालै लकडाउनको कुनै तयारी नगरेको स्पष्ट पारेको छ । “सरकार लकडाउनमा जान्छ कि जाँदैन भन्ने तयारी नै नभएको विषयमा उत्तर दिन जरुरी छैन,” पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारले लकडाउन गर्न पाइँदैन भनेर नागरिक समाजले...
-
२०७७ चैत्र २३, सोमबार
सुनको भाउ तोलामा २ सय रुपैयाँले घटे
सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । हिजो तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीकाे भाउ आज ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम...
-
२०७७ चैत्र २०, शुक्रबार
पत्रकार दबूको साधारण सभामा ५ पत्रकारको साथमा संचार गृह समेत सम्मानित
मातृभाषा पत्रकारिताको विकासमा योगदान दिनुका साथै विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने नेवाः पत्रकारहरुको साथमा एक संचार गृहसमेत सम्मानित भएको छ । मध्यपुर थिमिमा आज भएको नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकारहरुको साथमा...
-
२०७७ चैत्र १९, बिहिबार
अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते
अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । एउटा गोली उनको...
-
२०७७ चैत्र १९, बिहिबार
बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास
बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सूचना केन्द्रबाट...



