-
२०७७ फाल्गुण २९, शनिबार
जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमण
शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाईको लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिनुभएको छ । जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिनुभएको हो...
-
२०७७ फाल्गुण २९, शनिबार
‘येँ देय् म्हसीके’ अर्थात् काठमाडौं चिनौं पाठ्यपुस्तक विमोचन
काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका...
-
२०७७ फाल्गुण २८, शुक्रबार
सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप
म्यान्मारका सैन्य शासकहरूले नेतृ आङ सान सूकीले गैरकानुनी रूपमा छ लाख डलर र सुन स्वीकार गरेको आरोप लगाएका छन् । फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूकी र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । आरोप...
-
२०७७ फाल्गुण २८, शुक्रबार
सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप
म्यान्मारका सैन्य शासकहरूले नेतृ आङ सान सूकीले गैरकानुनी रूपमा छ लाख डलर र सुन स्वीकार गरेको आरोप लगाएका छन् । फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूकी र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो । आरोप...
-
२०७७ फाल्गुण २८, शुक्रबार
सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर
संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन ।हस्ताक्षरसागै यो विधेयकले कानुनी रुप लिएको छ । १९ अर्व डलरको आर्थिक राहत प्याकेजले कोभिड १९ ले प्रभावित भएका अमेरिकीहरुलाई सहायता प्रदान गर्नेछ । कोरोना भाइरसको महामारीसँग...
-
२०७७ फाल्गुण २८, शुक्रबार
टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च
हेर्दा पहिलकै अपाचे जस्तो देखिए पनि यसमा धेरै परिवर्तन गरिएको छ, जसले गर्दा यो सेगमेन्टकै पावरफुल बाइक बनेको छ । टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च भएको छ । बाइकमा पहिलेकै १५९.७ सीसी, फोर भल्व, आयलकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ९२५०...
-
२०७७ फाल्गुण २८, शुक्रबार
ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति
नेपाल वायुसेवा निगमले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ ।यसअघि पर्यटन मन्त्रालयले निगमलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भन्दै नवीकरण नगर्ने जनाउ दिँदै आएको थियो । तर, अन्तिम...
-
२०७७ फाल्गुण २८, शुक्रबार
भागरथी भट्टको बलात्कार अभियोग दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा
बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ । जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो ।...
-
२०७७ फाल्गुण २८, शुक्रबार
२२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ
महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नकुवार जनदारा हाउडा घर भएका ३१ वर्षीय तपस सस्मल रहेका छन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटासुमोलाई नागढुङ्गा...
-
२०७७ फाल्गुण २८, शुक्रबार
बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
सप्तरीमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुक रहेको प्रहरीले जनाएको छ । धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको...
-
२०७७ फाल्गुण २८, शुक्रबार
सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ
बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस सहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटिएको टोलीले रकम सहित पक्राउ गरिएको...
-
२०७७ फाल्गुण २८, शुक्रबार
मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने
बलिउड नायिका एवं वीपी कोइरलाकी नातिनी मनिषा कोइरालाले तत्काल राजनीतिमा प्रवेश नगर्ने बताउनु भएको छ ।महाशिवरात्रीको अवसरमा ‘महामृत्युजय मंत्र’ सार्वजनिक कार्यक्रममा उहाँले अनुकूल वातावरण नभएसम्म राजनीतिमा आउने योजना नरहेको बताउनुभयो । महामृत्युञ्जय...



