-
२०७७ चैत्र ५, बिहिबार
जनता समाजवादी पार्टीको बैठक स्थगित
जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ। तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।
-
२०७७ चैत्र ५, बिहिबार
एउटै विधालयमा दुईटा प्रधानाध्यापक
एउटै विधालयमा दुईटा प्रधानाध्यापक छ भनेर सुन्दा तपाँईलाई अचम्म लाग्न सक्छ त्यस्तै भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर– १ को कचनारीमा रहेको एक बिधालयमा बिवाद उग्ररूप लिएका छन् । कचनारीमा रहेको श्री आधारभुत विधालयमा करिब आठ महिना देखी...
-
२०७७ चैत्र ५, बिहिबार
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाउनु भए पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने...
-
२०७७ चैत्र ४, बुधबार
काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पाँच करोड सहयोग
काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई ओटा...
-
२०७७ चैत्र ४, बुधबार
पाँचखालमा मदिरा सेवन गर्न अनुमति लिनुपर्ने
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको...
-
२०७७ चैत्र ४, बुधबार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, डिजेल
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को...
-
२०७७ चैत्र २, सोमबार
ओली र खनाल- नेपाल समूहबीच सम्वाद सुरु
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल-माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु भएको छ । वार्तामा नेपाल पक्षले २८ फागुनमा ओलीले बालुवाटारमा बैठक राखी गरेका निर्णय स्वीकार्य नभएको बताएको छ ।दुई खेमामा विभाजित नेताहरुबीच सोमबार पार्टी कार्यालय...
-
२०७७ चैत्र २, सोमबार
सुनको भाउ आज स्थिर
सुनको भाउ आज स्थिर छ । आज सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
-
२०७७ चैत्र १, आइतबार
खुलामञ्चमा फेरि डोजर चल्यो
राष्ट्रिय महत्वका संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ...
-
२०७७ चैत्र १, आइतबार
घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने
पञ्चबज्र बज्राचार्य ललितपुर महानगरपालिकाकाकै ज्येष्ठ वडा सदस्य हुनुहुन्छ । घरघरमा पुगेर वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने काममा उहाँको जाँगर अझै सेलाएको छैन, त्यसको उल्टो जाँगर अझै थपिएको बज्रचार्यले महशुस गर्नुभएको छ । ललितपुर...
-
२०७७ चैत्र १, आइतबार
प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित
ललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ । सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान...
-
२०७७ फाल्गुण २९, शनिबार
काठमाडौँ महानगरबासीले लगाए कोभिडविरुद्धको भ्याक्सिन
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको टोली महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमन गर्ने सिलसिलामा शुक्रबार जनमैत्री अस्पताल बालाजु पुग्दा धादिङवेसीकी दण्डकुमारी ढकाल खोपलगाएर आराम गरिरहनु भएको थियो ।...


