-
२०७७ फाल्गुण २७, बिहिबार
जुनसुकै निर्णलाई पनि दलहरु मान्नुपर्नेमा जोड
नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिधिको शासन र सबैधानीक सर्वोच्तालाई आफनो पार्टीले आत्मसाथ गर्ने बताएका छन् । नेपाल परिवार दल काठमाण्डौ –गण्डकी प्रदेश सम्र्पक समितिद्धारा बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो...
-
२०७७ फाल्गुण २७, बिहिबार
देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा
आज प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । काठमाडौंमा जनता समाजवादीको नेवाः राष्ट्रिय समिति तथा पार्टीसम्बद्ध भातृसङ्गठनहरूको संयुक्त आयोजनामा शान्तिबाटीकाबाट सुरु...
-
२०७७ फाल्गुण २७, बिहिबार
पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न
देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यहि क्रममा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । चैत महिनाको...
-
२०७७ फाल्गुण २७, बिहिबार
युवामैत्री प्रहरी प्रशासनको खाँचो
शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा युवावर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सो भूमिकाको प्रभावकारीताको लागि जनमैत्री प्रहरी प्रशासनको खा“चो रहेको एक कार्यक्रममा औल्याइयो । राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरले शनिबार मंगलबजारस्थित पाटन...
-
२०७७ फाल्गुण २७, बिहिबार
नेपाली कथानक चलचित्र ‘अपीच्य’ शुभमुहूर्त
युवा निर्देशक प्रदीप खड्गीको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘अपीच्य’ को बिहिबार शुभमुहूर्त गरिएको छ । डेल्टा मल्टिमिडियाको व्यानरमा सुदन श्रेष्ठ, धर्म महर्जन र सुरेश महर्जनले चलचित्रलाई निर्माण गर्न लागेका हुन् । वाङमय शताब्दी पुरुष सत्यमोहन...
-
२०७७ फाल्गुण २७, बिहिबार
पहिचान अतिक्रमण हुनेगरी निर्वाचन आयोगमा जबर्जस्तीरुपमा दर्ता
नेपाली कम्युनिष्ट आन्दोलनको लोकप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीको नामसँग सम्बन्धित पहिचान अतिक्रमण हुनेगरी निर्वाचन आयोगमा जबर्जस्तीरुपमा दर्ता गरिएको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को नाम सर्वोच्च अदालतले खारेज गरिदिएको छ । विसर्जनवादमा...
-
२०७७ फाल्गुण २७, बिहिबार
केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान
आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान मंगलवार पोखरामा आयोजित...
-
२०७७ फाल्गुण २७, बिहिबार
मंगलबजारमा स्वास्थ्य शिविर
ललितपुर महानगरपालिका–१६ को आयोजना र अरनिको समाजको सहयोगमा शनिबार मंगलबजारमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक सय ३० जनाले उपचार गराएका छन् । शिविर प्रत्येक साता छुट्टाछुट्टै रोग सम्बन्धि छौठो पटकसम्म चल्नेछ । शनिबार नशा तथा हाडजोर्नीको उपचार...
-
२०७७ फाल्गुण २७, बिहिबार
पीतपत्रकारिताको शिकार भए पत्रकार
पछिल्लो समय सस्तो लोकप्रियताका लागि पीत पत्रकारिता गर्ने सञ्चारमाध्यमहरुको बिगबिगी बढेको छ । सस्तो लोकप्रियताका लागि सञ्चारको मूल मन्त्र सत्य तथ्य र निष्पक्षतालाई तिलाञ्जली दिई एकपक्षीय, तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरेर व्यक्तिगत र सामूहिक...
-
२०७७ फाल्गुण २७, बिहिबार
सभामुख श्रेष्ठसहित दर्जन बढी सम्मानित
वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित एक दर्जन बढीलाई नेवाः गुठी खलः मकवानपुरको प्रथम साधारण सभामा सम्मानित गरिएको छ । हेटौंडामा शनिवार भएको सभामा नेपाल र नेवार समुदायको विकास, मान, सम्मानमा योगदान पु¥याएको भन्दै सभामुख श्रेष्ठ, प्रदेश सांसद...
-
२०७७ फाल्गुण २७, बिहिबार
पितृसत्तात्मक सोच अझै हावी : सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवस
नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै...
-
२०७७ माघ १४, बुधबार
सहिदलाई चिनाउन कामपा लागिरहने मेयर शाक्यको भनाई
सहिद सप्ताहको तेस्रो दिन १३ गते सिफलमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ...


