add

  • २०८० फाल्गुण २०, आइतबार

    सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग होः प्रधानमन्त्री

    काठमाडौँ/ २० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक...

  • २०८० फाल्गुण २०, आइतबार

    जनताको काम नगर्नेलाई गफ लगाएकाे आधारमा भाेट हाल्नुहुदैन- स्वास्थ्य मन्त्री बस्नेत

    सिन्धुपाल्चोक/२० फागुन, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले जनताको काम नगर्नेलाई गफ लगाएकाे आधारमा मात्रै निर्वाचनमा भाेट हाल्नुहुँदैन भन्ने बताउनु भएको छ । सिन्धुपाल्चोककाे निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपाेखरी थाङपाल...

  • २०८० फाल्गुण २०, आइतबार

    सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छ : प्रधानमन्त्री

    काठमाडौं/ २० फागुन, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ। शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा...

  • २०८० फाल्गुण १८, शुक्रबार

    भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

    भरतपुर/१८ फागुन, प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ। शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले...

  • २०८० फाल्गुण १६, बुधबार

    नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक

    काठमाडौँ/ १६ फागुन, काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायो मेट्रिक लिन सुरु गरेको छ । मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । विभागका स्ट्रक्चरल...

  • २०८० फाल्गुण १६, बुधबार

    उच्च शिक्षा सम्बन्धि विद्ययेकमाथि हिसानकाे अन्तरक्रिया

    काठमाडौं/१६ फागुन, हिसानले उच्च शिक्षा सम्बन्धि कानुनलाई संशोधन गर्न बनेकाे विद्ययेक २०८० माथि अन्तरक्रिया सम्पन्न गरेको छ । हिसानले आज काठमाडौंमा आयाेजना गरेकाे कार्यक्रममा मन्तव्य राख्नुहुँदै हिसानका अध्यक्ष रमेश सिलवालले नेपालकाे उच्च शिक्षा अब...

  • २०८० फाल्गुण १६, बुधबार

    पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं/ १६ फागुन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अदानचुली गाउँपालिकाका तत्कालीन...

  • २०८० फाल्गुण १६, बुधबार

    व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. महतको आग्रह

    नवलपरासी/१६ फागुन, अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गर्नुभएको छ । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन  ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले...

  • २०८० फाल्गुण १६, बुधबार

    चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको जोड

    काठमाडौँ/ १६ फागुन, राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्ने धारणा...

  • २०८० फाल्गुण १६, बुधबार

    नेपाललाई नेदरल्यान्ड्सको बलियो लक्ष्य

    काठमाडौं/ १६ फागुन, त्रिकोणात्मक टि २०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो...

  • २०८० फाल्गुण १६, बुधबार

    बिजुलीको पोलबाट वडा सदस्यकाे मृत्युु

    मकवानपुर/१६ फागुन, मकवानपुरको बकैया गाउँपालिका-७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी...

  • २०८० फाल्गुण १६, बुधबार

    चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री

     काठमाडौँ/१६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको बताउनुभएको छ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई...

Pages