-
२०८० फाल्गुण १५, मंगलबार
आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : अध्यक्ष ओली
काठमाडौं/१५ फागुन: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा...
-
२०८० फाल्गुण १५, मंगलबार
पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गर्दै फोजिनले बुझाएर स्मरणपत्र
नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले स्मरणपत्र बुझ्याको छ। आज मंगलबार नेपाल पत्रकार महासंघलाई...
-
२०८० फाल्गुण १५, मंगलबार
चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी
ललितपुर/ १५ फागुन: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काेरियाकाे चेओरवन सहर र नेपालकाे ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराउनु भएको छ। कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर...
-
२०८० फाल्गुण १५, मंगलबार
न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित गरिरहेका छौँ - उपप्रमुख डंगोल
काठमाडौँ/१५ फागुन, काठमाडौँ महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरिरहेको बताउँदै उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने...
-
२०८० फाल्गुण १५, मंगलबार
स्वास्थ्यमा कसैलाई पनि पक्षपात भएको छैन : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं/ १५ फागुन : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि कर्मचारीमाथि पक्षपात नगरेको बताउनु भएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा...
-
२०८० फाल्गुण १५, मंगलबार
दार्चुला अस्पतालकी नर्सिङ निरीक्षक बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार
काठमाडौं/ १५ फागुन : दार्चुला अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य...
-
२०८० फाल्गुण १५, मंगलबार
किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं/ १५ फागुन: दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत,...
-
२०८० फाल्गुण १५, मंगलबार
बाल अधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रम सम्पन्न
ललितपुर/ १५ फागुन: बाल अधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बालअधिकार परिषद, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान र गुड सेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपालकाे संयुक्त आयाेजनामा फाल्गुन ८ गते मंगलवार...
-
२०८० फाल्गुण १५, मंगलबार
लुम्बिनीमा फागुन २० गतेदेखि त्रिपिटक पाठ
भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा यही फागुन २० गते आइतबारदेखि त्रिपिटक पाठ हुने भएको छ । अखिल नेपाल भिक्षुमहासंघको आयोजनामा तीन दिनसम्म सो पाठ गरिने बानेश्वरस्थित विश्वशान्ति विहारमा आयोजित पत्रकार भेटघाटमा बताइयो। तेस्रो लुम्बिनी...
-
२०८० फाल्गुण १४, सोमबार
सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्य मन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन
काठमाडौं/१४ फागुन : सरकारी अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सेटिङमा महंगो ओैषधि किन्न बाध्य पार्ने बिरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत हुनुभएकाे छ। अस्पतालका फार्मेसीमा ओैषधि नराखेर बाहिर महंगो औषधि किन्न...
-
२०८० फाल्गुण १४, सोमबार
टेरामक्स प्रकरणबारे मन्त्री बस्नेतको पत्रकारसँग प्रष्टोक्ति : मेरो गल्ती छैन
काठमाडौं/ १४ फागुन, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित हुनुभएको छ । सोमवार संसद बैठकपछि उहाँले सो प्रकरण जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गर्नुभयो ।...
-
२०८० फाल्गुण १४, सोमबार
राधी विद्युत कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं/१४ फागुन, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राधी विद्युत कम्पनीको बोनस शेयर सोमवार (आज) सूचीकृत भएको छ । कम्पनीको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार...



