-
२०८० फाल्गुण ४, शुक्रबार
नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना पत्रकारलाई सम्मान गर्ने
काठमाडौं/ ४ फागुन, नेवारी समुदायका पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबुले नेपालभाषाका पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष आफ्नो साधारण सभामा पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकाे छ ।...
-
२०८० फाल्गुण ४, शुक्रबार
न्यू जेनिथ स्कुलको रजत जयन्ती भव्यताका साथ सम्पन्न
काठमाडौं/ ०४ फागुन, लामाे समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रही आफ्नो अलग पहिचान बनाउन सफल न्यू जेनिथ इङ्गलिस मोडल स्कूलले २५ औं वार्षिकोत्सव आइतवार भव्यरुपमा सम्पन्न गरेकाे छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा भएको...
-
२०८० माघ २९, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश
काठमाडौं/ २९ माघ, राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वेधन गर्दै राष्ट्रपति पौडेलले...
-
२०८० माघ २९, सोमबार
अब विकासको रफ्तारले गति लिन्छ: अर्थमन्त्री डा. महत
नुवाकोट/२९ माघ, अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताउनु भएको छ । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताउनुभयो । ल्होछारको...
-
२०८० माघ २९, सोमबार
महासङ्घको किताब विमोचन कार्यक्रममा फोनिजको अवरोध
काठमाडौं, २९ माघ नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आइतबार विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आपत्ति जनाउँदै...
-
२०८० माघ २८, आइतबार
भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध - राष्ट्रपति पाैडेल
काठमाडौँ/२८ माघ, राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने बताउनुभएको छ । उहाँले यसले राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गर्नुभयो...
-
२०८० माघ २८, आइतबार
भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण सहयोग हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, २८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा...
-
२०८० माघ २८, आइतबार
आइकेओ क्युकाेशिनकाई कराते नखिपाेटकाे वेल्ड टेष्ट सम्पन्न
ललितपुर/ २८ माघ, क्युकाेशिनकाई करातेका ४५ खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न भएको छ। नखिपाेटमा सञ्चालित आइकेओ क्युकाेशिनकाई करातेका ४५ जना खेलाडीहरुकाे वेल्ट टेष्ट आज शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाेका प्रमुख प्रशिक्षक समीर श्रेष्ठले जानकारी...
-
२०८० माघ २८, आइतबार
शिक्षकसँग भएका सहमति कार्यन्वयन गर्न सरकार तयार छ : स्वास्थ्य मन्त्री बस्नेत
सिन्धुपाल्चोक, २८ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षकसँग भएका सहमति कार्यन्वयन गर्न सरकार तयार रहेको बताउनु भएको छ । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २२ औं जिल्ला प्रतिनिधि सभा सम्मेलनको शनिबार बलेफीमा उदघाटन गर्दै...
-
२०८० माघ २७, शनिबार
कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री
काठमाडौँ/ २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै...
-
२०८० माघ २७, शनिबार
छत्रपाटी चिकित्सालयको ६७ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं/ २७ माघ, छत्रपाटी निःशुल्क चिकित्सालयको ६७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । यही माघ २३ गते मंगलबार प्रतिनिधि सभाका सभासद एवं पूर्व उप-प्रधानमन्त्री श्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा तथा का.म.पा का प्रवक्ता एवं १७ वडा अध्यक्ष श्री नबिन...
-
२०८० माघ २७, शनिबार
नेकपा एमाले काठमाडौं वडा नं. १८ काे अध्यक्षमा न्हूछेँकाजी महर्जन
काठमाडौं/ २७ माघ, नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं १८ को अध्यक्षमा न्हूछेँकाजी महर्जन चयन हुनु भएको छ। आज शनिबार सम्पन्न १६ औं वडा अधिबेशनले न्हूछेँकाजी महर्जनको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति गठन गरेकाे हाे । काठमाडौं...



