-
२०८० माघ १६, मंगलबार
बेलायतका सेना प्रमुखद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता
माघ १६ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सले शिष्टाचार भेटवार्ता गरेका छन् । माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को...
-
२०८० माघ १६, मंगलबार
क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना पक्राउ
काठमाडौं/ १६ माघ, क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ७ जनालाई पक्राउ गरेको छ। अवैधरूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत् जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्सजस्ता खेल...
-
२०८० माघ १६, मंगलबार
आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री
काठमाडौँ, १६ माघ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । शहिद स्मारक लैनचौरमा आज आयोजित...
-
२०८० माघ १६, मंगलबार
कैलाश मानसरोवर सिधा उडान सुरु
नेपालगन्ज/ १६ माघ, लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो । भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई...
-
२०८० माघ १६, मंगलबार
संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो: राष्ट्रपति
काठमाडौँ/ १६ माघ, राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताउनुभएको छ । शहीद दिवस, २०८० को अवसरमा...
-
२०८० माघ १६, मंगलबार
स्वतन्त्रता र नागरिक अधिकार शहीदका बलिदानको प्रतिफल : पूर्वष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै पूर्वष्ट्रपति भण्डारीले भनिन्, 'शहीदको सम्मानमा गरिने...
-
२०८० माघ १६, मंगलबार
आजबाट देशभरका सरकारी कार्यालय ५ बजेसम्म सञ्चालन
काठमाडौं/ १६ माघ, आज मंगलबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।सरकारले...
-
२०८० माघ १६, मंगलबार
तराइमा हुस्सु र कुहिरो, हिमालमा हिमपातकाे सम्भावना
काठमाडौं/ १६ माघ, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ।...
-
२०८० माघ १६, मंगलबार
गाँजा तस्करीमा संलग्न प्रहरीसहित चारजना पक्राउ
विराटनगर/ १६ माघ, गाँजा तस्करी गरेको आरोपमा प्रहरी सहायक हवल्दारसहित चारजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१० तीनटोलियाबाट १२१ किलो गाँजासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा...
-
२०८० माघ १६, मंगलबार
गाँजा तस्करीमा संलग्न प्रहरीसहित चारजना पक्राउ
विराटनगर/ १६ माघ, गाँजा तस्करी गरेको आरोपमा प्रहरी सहायक हवल्दारसहित चारजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१० तीनटोलियाबाट १२१ किलो गाँजासहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा...
-
२०८० माघ १५, सोमबार
एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौँ, १५ माघ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार...
-
२०८० माघ १५, सोमबार
परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरष्कार विजेता सत्यार्थीबीच भेटवार्ता
काठमाडौं/१५ माघ, परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा सोमबार उहाँहरुबीच भेटवार्ता भएको हो। भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक...



